सल्यान : नेपाली सेनाले सम्भावित विपद्सम्बन्धी घटनालाई ध्यान दिँदै तत्काल उद्धार तथा व्यवस्थापन गर्न नाइट भिजन हेलिप्याड निर्माण गर्ने भएको छ।
जिल्लामा हालसम्म एउटा पनि नाइटभिजन हेलिप्याड छैन। यसले विपद् व्यवस्थापन तथा उद्धारमा समस्या हुँदै आएको छ। हेलिप्याड निर्माण भएपछि रातिसमेत हेलिकप्टर अवतरण गराउन सकिने सबजु गण सिमखर्कका प्रमुख सेनानी…