हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा नेपाली सेनाले बहुउद्देश्यीय हेलिप्याड र शौचालय निर्माण गरिदिएको छ । नेपाली सेनाको गोरखनाथ गण मुडेले यहाँ कार्यरत जनशक्तिको प्रयोग गरी धितुङस्थित लोकेबर नजिकैको सार्वजनिक जग्गामा हेलिप्याड र शौचालय बनाइदिएको हो ।
वि.सं. २०७२ यता महाविद्याजन माध्यमिक विद्यालयमा बिहानको प्रार्थना चलेन । साँघुरो र भिरालो जग्गामा रहेको विद्यालय भूकम्पले थिलो थिलो पारेको थियो । बागलुङ नगरपालिका–११ रायडाँडास्थित महाविद्याजन माध्यमिक विद्यालयले पाँच वर्ष विद्यार्थीलाई टिनको छाप्रोमै अध्यापन गरायो । न खेलमैदान न राम्रो शौचालय, टिनले बारेको कक्षाको अध्यापनले विद्यार्थीलाई सास्ती नै सास्ती तर भूकम्पकोे छ वर्षपछि महाविद्याजनको मुहारै […]
गलकोट – विसं २०७२ यता महाविद्याजन माध्यमिक विद्यालयमा बिहानको प्रार्थना चलेन । साँघुरो र भिरालो जग्गामा रहेको विद्यालय भूकम्पले थिलो थिलो पारेको थियो । बागलुङ नगरपालिका–११ रायडाँडास्थित महाविद्याजन माध्यमिक विद्यालयले पाँच वर्ष विद्यार्थीलाई टिनको छाप्रोमै अध्यापन गरायो । न खेलमैदान न राम्रो शौचालय, टिनले बारेको कक्षाको अध्यापनले विद्यार्थीलाई सास्ती नै सास्ती तर भूकम्पको छ वर्षपछि […]
विसं २०७२ यता महाविद्याजन माध्यमिक विद्यालयमा बिहानको प्रार्थना चलेन । साँघुरो र भिरालो जग्गामा रहेको विद्यालय भूकम्पले थिलो थिलो पारेको थियो । बागलुङ नगरपालिका–११ रायडाँडास्थित महाविद्याजन माध्यमिक विद्यालयले पाँच वर्ष विद्यार्थीलाई टिनको छाप्रोमै अध्यापन गरायो । न खेलमैदान न राम्रो शौचालय, टिनले बारेको कक्षाको अध्यापनले विद्यार्थीलाई सास्ती नै सास्ती तर भूकम्पको छ वर्षपछि महाविद्याजनको मुहारै फेरिएको छ । अहिले विद्यालयमा भूकम्पले भत्काएको विद्यालय पुनः ठडिएको छ । विद्यालयमा १२ कोठाक
मालिका गाउँपालिका–७, बिमस्थित किसानी माध्यमिक विद्यालयको भौतिक संरचना देख्दा सबै दङ्ग हुने गरेका छन् । यो सामुदायिक विद्यालय सहरबजारको सुविधा सम्पन्न निजी विद्यालयभन्दा कम देखिँदैन । किसानी माविको सुविधा सम्पन्न र भव्य भवनहरू निर्माण भएका छन् । कक्षाकोठा, छात्रावास, खेलमैदान र शौचालय व्यवस्थित तथा आकर्षित बनाइएको छ । प्रयोगात्मक शिक्षण सिकाइका लागि प्रयोगशाला स्थापना गरिएको छ ।
बेमौसमी वर्षासँगै जडारीगाड खोलामा आएको बाढीले खप्तडछान्ना गाउँपालिकामा १ खाती गाउँमा रहेको जगदम्वा आधारभूत विद्यालय बगायो । असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण आएको बाढीले विद्यालयमा पूर्ण क्षति गरेको छ । विद्यालयका तीनवटा पक्कीभवन, शौचालय र खेलमैदान पूरै बगाएर नामोनिसान छैन । भवन बगाएपछि जगदम्वा आधारभुत विद्यालयका विध्यार्थीहरू खुला चौरमा बसेर पढ्न […]
काठमाडौं। लैनचौरको खाली मैदानमा खेलमैदान सहितको पार्क बन्ने भएको छ। अहिले खाली रहेको मैदानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुला जिमखाना र पार्क बन्नेछ। काठमाडौं महानगरपालिकासँगको सहकार्यमा एनसेलले सामाजिक उत्तरदायित्व अन्तरर्गत पार्क बनाउने भएको हो। ५४ हजार ९२१ वर्गफिट क्षेत्रफलमा बन्ने पार्कमा ढुंगेधारा, शौचालय, सोलार बत्ती र पार्किङको समेत व्यवस्था हुनेछ।
जुम्ला – प्रधानमन्त्री रोजगार कार्यक्रम र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत जुम्लामा आर्थिक वर्ष २०७६/७७ मा पाँच हजारले रोजगारी पाएका छन् ।
जिल्लाका आठवटै स्थानीय तहका विभिन्न वडामा खानेपानी, भवन, शौचालय, खेलमैदान, गोरेटो बाटो, सडक मर्मत र ग्रामीण सडक निर्माणका कामसहित जिल्लाका बेरोजगार व्यक्तिले रो...
प्रधानमन्त्री रोजगार कार्यक्रम र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत जुम्लामा आर्थिक वर्ष २०७६÷७७ मा पाँच हजारले रोजगारी पाएका छन् । जिल्लाका आठवटै स्थानीय तहका विभिन्न वडामा खानेपानी, भवन, शौचालय, खेलमैदान, गोरेटो बाटो, सडक मर्मत र ग्रामीण सडक निर्माणका कामसहित जिल्लाका बेरोजगार व्यक्तिले रोजगारी पाएका हुन् ।