जग्गा दिए सेनाले हेलिप्याड बनाइदिने

फुङलिङ नगरपालिका वा सरोकारवाला निकायले जग्गा उपलब्ध गराए नेपाली सेनाको दुर्गादल गुल्मले हेलिप्याड निर्माण गरिदिने भएको छ । सदरमुकाम आसपासमा हेलिप्याड निर्माणका लागि गुल्मले प्रस्ताव गरेको हो ।

सम्बन्धित सामग्री

सेनाले जग्गा हडपेको भन्दै पाकिस्तानमा प्रदर्शन

इस्लामावाद- सेनाले जग्गा हडपेको भन्दै पाकिस्तानको सिन्धमा प्रदर्शन भएको छ । सरकारले आफूहरुको उर्वर जग्गा सेनालाई दिन लागेको भन्दै स्थानीयहरुले प्रदर्शन गरेका हुन् । सिन्धको प्रान्तीय सरकारले हालै ५२ हजार एकड उर्वर भूमि एमएस ग्रीन कर्पोरेट नामक कम्पनीलाई दिने सूचना जारी गरेको थियो । यस कम्पनीमा पाकिस्तानी सेनाको स्वामित्व रहेको बताइएको छ । पाकिस्तानी सेनाले […]

फास्ट ट्रयाकको जग्गा विवाद सुल्झाउन प्रधानसेनापतिको आग्रह

प्रधानसेनापति प्रभुराम शर्मालेले नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई द्रुत मार्गको सुरु र अन्तिम बिन्दुमा देखिएको जग्गाको विवाद समाधान गरिदिन अनुरोध गरेका छन्।...

काठमाडौं–तराई/मधेस द्रुतमार्गका लागि फेरि रुख कटान

काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि नेपाली सेनाले फेरि रुख काट्न सुरु गरेको छ । द्रुतमार्ग निर्माणको क्रममा नयाँ संरचना बनाउन थप जग्गा आवश्यक परेको भन्दै ३ वटा सामुदायिक र राष्ट्रिय वन क्षेत्रबाट १ हजार २५ वटा रुख कटानका लागि सेनाले डिभिजन वन कार्यालय बाराबाट सहमति लिएर कटानको काम सुरु गरेको हो ।सेनाले गत सातादेखि कछडिया, नागमणि, बाघभैरव सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा रुख कटानको काम सुरु गरेको हो । दु्रतमार्गको जिरो पोईन्ट (निजगढ) मा सेनाको ब्यारेक क्षेत

फास्ट ट्रयाक : ०८१ सम्म सम्पन्न गर्न सेनालाई तीन चुनौती

पर्याप्त बजेट, खोकना–बुङमती जग्गा विवाद र थप रूख कटान एवं जग्गा अधिग्रहणको प्रक्रियामा सहजीकरण नभए तोकिएको समयभित्र फास्ट ट्रयाक निर्माण सम्पन्न गर्न कठिन हुने सेनाको भनाइ   नेपाली सेनाले आगामी तीन...

सेनाले फर्कायो ३० रोपनी जग्गा, पुनर्जीवनको प्रतीक्षामा लगनखेलको कमलपोखरी

लगातारको जनस्तरको आग्रह र महानगरको पहललाई आत्मसात गर्दै नेपाली सेनाले आफ्नो नियन्त्रणमा रहेका पोखरी जनताको उपभोगका लागि फर्काउने निर्णय गरेको छ । सेनाले फिर्ता गरेको क्षेत्र खुला गर्न काँडेतार हटाएर पारदर्शी बार लगाने र सप्तपाताल क्षेत्र संरक्षण गरेर बगैंचासहित पुरानै स्वरुप दिने योजना छ ।

द्रुतमार्गमा खोकना विवादः तीनओटा प्याकेजको ठेक्का अन्योलमा

काठमाडौं, मंसिर २३। बहुप्रतीक्षित काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)को शुरू बिन्दु ललितपुरस्थित खोकनाको जग्गा विवाद हालसम्म सल्टिन नसक्दा ४० किलोमीटर (किमी) मा पर्ने तीनओटा प्याकेजको ठेक्का अन्योलमा पर्ने देखिएको छ । दु्रतमार्गमा पर्ने सबै जग्गा अधिग्रहण गरिसकेको नेपाली सेनाले खोकनामा ४२७ रोपनी जग्गा भने अधिग्रहण गर्नै बाँकी छ । खोकनाको पुरातात्त्विक महत्त्वलाई लोप हुन नदिन स्थानीयहरूले […]

द्रुतमार्गमा खोकना विवाद : ४० किमीमध्ये तीनओटा प्याकेजको ठेक्का अन्योलमा

बहुप्रतीक्षित काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)को शुरू बिन्दु ललितपुरस्थित खोकनाको जग्गा विवाद हालसम्म सल्टिन नसक्दा ४० किलोमीटर (किमी) मा पर्ने तीनओटा प्याकेजको ठेक्का अन्योलमा पर्ने देखिएको छ । दु्रतमार्गमा पर्ने सबै जग्गा अधिग्रहण गरिसकेको नेपाली सेनाले खोकनामा ४२७ रोपनी जग्गा भने अधिग्रहण गर्नै बाँकी छ ।खोकनाको पुरातात्त्विक महत्त्वलाई लोप हुन नदिन स्थानीयहरूले विरोध गर्दै आएका कारण खोकनाको उक्त जग्गा अधिग्रहणमा वर्षाैंदेखि समस्या देखिँदै आएको छ । उक्त जग्गाको विवाद समाधान गर्न

द्रुतमार्गको जग्गा अधिकरण तथा मुआब्जा वितरण कार्य ९१.५ प्रतिशत सम्पन्न

काठमाडौं।काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको जग्गा अधिकरण तथा मुआब्जा वितरण कार्य ९१.५ प्रतिशत सम्पन्न भएको छ।नेपाली सेनाले निर्माण गरिरहेको उक्त सडक आयोजनाको खोकना–बुङमति क्षेत्रमा विवाद निस्किएपछि केही जग्गा अधिकरण तथा मुआब्जा वितरण कार्य बाँकी रहेको हो।“खोकना–बङमति इलाकामा रहेको जग्गा विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगको संयोजकत्वमा समन्वय उप–समिति गठन गरी आवश्यक पहल भइरहेको छ”,नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

द्रुतमार्गः खोकना विवाद सुल्झिएन, दोस्रो चरणको काम निजगढबाट

काठमाडौँ / काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजना काठमाडौँतर्फको जिरो प्वाइन्ट मानिएको खोकनामा जग्गा विवाद नसुल्झिएपछि नेपाली सेनाले दोस्रो चरणको काम बाराको जिरो प्वाइन्ट निजगढबाट सुरु गर्ने तयारी गरेको छ । खोकनातर्फबाटे जग्गा मुआब्जा विवाद नटुंगिएपछि सेनाले निर्माण कार्य दोस्रो चरणमा लैजान र काम नरोक्न भन्दै निजगढतर्फको प्रवेश विन्दुबाट २२ किलोमिटर काठमाडौँतर्फ पुल निर्माण र सडक... The post द्रुतमार्गः खोकना विवाद सुल्झिएन, दोस्रो चरणको काम निजगढबाट appeared first on Purbeli News.