तस्बिरहरू: नाम्खामा हेलिप्याड निर्माण गर्दै सेना

हुम्लाको नाम्खा क्षेत्रमा नेपाली सेनाले हेलिप्याड निर्माण कार्य थालेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ्गमा नेपाली सेनाले हेलिप्याड निर्माणको काम सुरु गरेको हो । नेपाली सेनाले जिल्ला सदरमुकामभन्दा बाहिर निर्माण गरेको यो दोस्रो हेलिप्याड हो । यसअघि २०७६ मा हिल्सामा पहिलो हेलिप्याड निर्माण गरिएको थियो ।

सम्बन्धित सामग्री

हेलिप्याड स्थानीय सरकारलाई हस्तान्तरण

प्युठानको गौमुखी गाउँपालिका-५ साली बिसौनामा नेपाली सेनाको नागरिक सैनिक सहकार्य कार्यक्रम अन्तर्गत गौमुखी गाउँपालिकाको आर्थिक सहयोगमा नेपाली सेना श्री बर्द बहादुर गणको प्राविधिक सहयोगमा निर्माण सम्पन्न हेलिप्याड आज एक कार्यक्रमकाबिच गर्णले गौमुखी गाउँपालिकालाई हस्तान्तरण गरेको छ।

हरिनासको चुलिडाँडामा हेलिप्याड निर्माण

हरिनास गाउँपालिका-४ चुलिडाँडामा निर्माण गरिएको हेलिप्याड हस्तान्तरण गरिएको छ । हेलिप्याड नेपाली सेना समरजीत गुल्म (आँधीखोला ब्यारेक) स्याङ्जाको प्राविधिक तथा श्रमदानमा र हरिनास गाउँपालिकाको आर्थिक व्यवस्थापन निर्माण भएको हो ।

हेलिप्याड नहुँदा कोरोना संक्रमितको उद्धारमा समस्या(भिडियाेसहित)

डम्मर बुढा मगर बागलुङ । कोरोना महामारीको समयमा बागलुङमा हेलिप्याडको अभाव खड्किएको छ । जिल्लामा नेपाली सेना र नेपाल प्रहरीको मात्रै हेलिप्याड छ । हेलिप्याड नहुँदा कोरोना संक्रमितको उद्धारमा समस्या देखा परेको छ । सुरिक्षत स्थानको अभावमा धौलागिरी क्याम्पसको प्राङ्गणमा हेलिकप्टर ल्याण्ड गर्ने गरिएको छ । तर, सुरक्षाका दृष्टिले हेलिकोप्टरका लागि हेलिप्याड नै निर्माण गर्नुपर्ने […]

सल्यानका ९ स्थानमा हेलिप्याड निर्माण

न्युज अफ नेपाल, सल्यान । सल्यानका स्थानीय तहमा हेलिप्याड निर्माण गरिएको छ । विपद् पूर्व प्रतिकार्य तयारीका लागि हेलिप्याड निर्माण गरिएको हो । जिल्लामा रहेका ७ गाउँपालिकामा १ वटा दरले र ३ नगरपालिकामा २ वटा दरले १३ वटा हेलिप्याड निमार्ण योजना भएकोमा अहिले ९ वटा निर्माण भएको नेपाली सेना सवुझ गण सल्यानले जनाएको छ । […]

सबै स्थानीय तहमा हेलिप्याड निर्माण गरिँदै

यहाँका स्थानीय तहमा हेलिप्याड निर्माण गरिएको छ । ६ स्थानीय तहमा हेलिप्याड निर्माण गरिएको छ भने अन्य निर्माण कार्य जारी रहेको छ । विपद् पूर्व प्रतिकार्य तयारीका लागि हेलिप्याड निर्माण गरिएको छ । यहाँ रहेका ७ गाउँपालिकामा १ वटा दरले र ३ नगरपालिकामा २ वटा दरले १३ वटा हेलिप्याड निमार्ण योजना भएकोमा अहिले ६ वटा निर्माण भएका छन् । नेपाली सेना सवुझ गणले स्थानीय तहसँगको सहकार्यमा हेलिप्याड निर्माण गर्न थालेको सवुझ गणका गणपति प्रमुख सेनानी कञ्चन कृष्ण बस्नेतले बताउनुभयो। उहाँका अनुसार यहाँ निर्माण गरिएका हेलिप्याड १५ डायमिटर हुने छन् । स्थानीय तहले समानको सहयोग गर्ने छ भने नेपाली सेनाले श्रमदान गर्ने छ ।

जिल्ला सदरमुकाममै छैन ‘हेलिप्याड’

बागलुङ – बागलुङ बजारमा जनघनत्वसँगै बस्ती विकास तीव्ररूपमा बढ्दै जाँदा खाली जग्गा पाउन मुस्किल हुन थालेको छ ।  पछिल्लो समय स्थानीय तहले सञ्चालन गर्दै आएको ‘एक वडा, एक हेलिप्याड’ले समेत सार्थकता पाउन सकेको छैन । सार्वजनिक स्थान अभावमा थोरै मात्र वडामा हेलिप्याड निर्माण भएका छन् । हेलिप्याड नहुँदा उद्धारमा कठिनाइ भइरहेको बजारवासी बताउँछन् ।  कोरोना महामारीमा यसको अभाव झनै खट्किएको छ । जिल्लामा नेपाली सेना र नेपाल प्रहरीको बाहेक अन्य हेलिप्याड नहुँदा कोरोना सङ्क्रमितका उद्धारमा धौलागिरि क्याम्...

सेना र गाउँपालिकाको सहकार्यमा हेलिप्याड निर्माण

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकास्थित स्यार्पूमा हेलिप्याड निर्माण गरिएको छ । रुकुम पश्चिमस्थित नेपाली सेनाको नरसिंह दल गण र बाँफिकोट गाउँपालिकाको साझेदारीमा हेलिप्याड निर्माण गरिएको हो ।

स्यार्पूमा हेलिप्याड निर्माण

बाँफिकोट गाउँपालिका ३ स्यार्पूमा हेलिप्याड निर्माण सम्पन्न भएको छ । नेपाली सेना र गाउँपालिकाको सहकार्यमा

स्यार्पू ताल छेउमा पक्कि हेलिप्याड

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ स्यार्पूमा हेलिप्याड निर्माण गरिएको छ । नेपाली सेना र गाउँपालिकाको