२०औं पटकको अनशनमा ५ दिनमै अस्पताल भर्ना भए डा. केसी

२०औं पटक अनशनमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन्। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। अस्पतालले शुक्रबार स्वास्थ्य बुलेटिन जारी गर्दै केसीको ...

सम्बन्धित सामग्री

काठमाडौं आएका डा केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना

चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । विभिन्न ७ बुँदे माग राखि धनगढीमा अनशन सुरु गरेका डा केसी स्वास्थ्य अवस्था बिग्रेपछि बुधबार उपचारका लागि आफ्नै खर्चमा काठमाडौं आएका थिए ।अस्पताल भर्ना भए पनि डा केसीले अनशन जारी राखेको उनका सहयोगीहरुले बताएका छन् । सरकारले मंगलबार डा केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकप्टरमा धनगढी लगेको भएपनि उनले काठमाडौं आउन अस्वीकार गरेका थिए । स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई सेती अञ्चल अस

स्वास्थ्य अवस्था बिग्रिएपछि डा केसी टिचिङमा भर्ना

काठमाडौं : डा गोविन्द केसी अनशनकै क्रममा स्वास्थ्य अवस्था बिग्रेपछि बुधबार उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।विभिन्न ७ बुँदे माग राखेर धनगढीमा अनशन शुरु गरेको १० औं दिनमा डा. केसी आफ्नै खर्चमा आज दिउँसो काठमाडौं आइपुगेका हुन्। उनलाई लिन धनगढी पुगेको नेपाली सेनाको हेलिकप्टर भने रित्तै फर्किएको थियो।अस्पताल भर्ना भए पनि डा केसीले अनशन जारी राखेको शिक्षण अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले थाहाखबरलाई जानकारी दिए। अस्पतालको ५०१ नम्बर बेडमा भर्ना भए

डा. केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौँ– चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।  विभिन्न ७ बुँदे माग राखी धनगढीमा अनशन सुरु गरेका डा केसी स्वास्थ्य अवस्था बिग्रेपछि बुधबार उपचारका लागि आफ्नै खर्चमा काठमाडौं आएका थिए । अस्पताल भर्ना भए पनि डा केसीले अनशन जारी राखेको उनका सहयोगीहरूले बताएका छन् ।  सरकारले मंगलबार […]

धनगढीमा सत्याग्रह गरिरहेका डा केसी अस्पताल भर्ना

धनगढी : कैलालीको धनगढीमा सत्याग्रहमा बसेका डा गोविन्द केसी अस्पताल भर्ना भएका छन्।२०औं सत्याग्रह सोमबार थालेका केसीको स्वास्थ्यमा जटिल समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो। स्वास्थ्य क्षेत्रको अवस्था सुधारका अभियन्तासमेत रहेका केसी धनगढीस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा बसेका थिए।सत्याग्रहका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको क्याबिनमा भर्ना गरिएको उनका सहयोगी डाक्टर अमृत जैशीले बताए। डाक्टर केसीले विभिन्न ७ बुँदे माग राखेर सत्याग्रह थालेका थि

डा. केसी अस्पताल भर्ना

कैलाली । कैलालीको धनगढी पुगेर सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना हुनुभएको छ । सोमबारदेखि २०औं सत्याग्रह थालेका केसीको स्वास्थ्यमा जटिल समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । स्वास्थ्य क्षेत्रको अवस्था सुधारका अभियन्ता केसी धनगढीस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा बस्नुभएको हो । सत्याग्रहका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि उहाँलाई सेती प्रादेशीक अस्पतालमा भर्ना गरिएको उहाँका सहयोगी […]

अनशन तोडेका डा. केसी धनगढीस्थित सेती अस्पताल भर्ना

कैलालीः डडेलधुराबाट आफ्नो १७औँ अनशन स्थगित गरेर डा. गोविन्द केसी धनगढी आइपुगेका छन्। धनगढी पुगेर स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पुगेका डा. केसी अस्पताल भर्ना भएका छन्। सेती प्रादेशिक अस्पतालका डा. नीराजन दत्त शर्मा पौडेलले केसीको स्वास्थ्य परीक्षण गरेका थिए। स्वास्थ्यमा गम्भीर समस्या नभए पनि अनशनका कारण थकान र

डा. केसी अस्पताल भर्ना

डा. केसी अस्पताल भर्ना राजधानी समाचारदाता 20 mins ago 0 19/11/2018 डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन्। डा. केसीलाई सोमबार बिहान ४ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको इमर्जेन्सीमा भर्ना गरिएको उनका सहयोगी अभिषेकराज सिंहले जानकारी दिए। सिंहका अनुसार डा केसीको अहिले सी…

डा. केसी अस्पताल भर्ना

सप्तरीका बाढीपीडितको उपचार गरेर फर्केका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् ।

बाढीपीडितको उपचार गर्न गएका डा. केसी बिरामी भएर अस्पताल भर्ना

अस्पतालमा आफ्नो उपचार गराउँदा–गराउँदै छाडेर बाढीपीडितको उपचार गर्न सप्तरी पुगेका डा. गोविन्द केसी ग्यास्ट्रिकले च्यापेपछि फेरि अस्पताल भर्ना भएका छन्। एघारौं चरणको अनसन सकेर टिचिङ अस्पतालको वार्डमा उपचाररत् डा. केसी गएको बिहीबार पेट दुख्दादुख्दै सप्तरी हिँडेका थिए। सप्तरी जाने बेला पनि उनको माथिल्लो पेट दुख्दै थियो। त्यहाँ दुखाइ कम गर्न उनले लगातार इन्जेक्सन लिएका थिए।…