कैलाली । कैलालीको धनगढी पुगेर सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना हुनुभएको छ । सोमबारदेखि २०औं सत्याग्रह थालेका केसीको स्वास्थ्यमा जटिल समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । स्वास्थ्य क्षेत्रको अवस्था सुधारका अभियन्ता केसी धनगढीस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा बस्नुभएको हो । सत्याग्रहका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि उहाँलाई सेती प्रादेशीक अस्पतालमा भर्ना गरिएको उहाँका सहयोगी […]