डा. केसी अस्पताल भर्ना राजधानी समाचारदाता 20 mins ago 0 19/11/2018 डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन्। डा. केसीलाई सोमबार बिहान ४ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको इमर्जेन्सीमा भर्ना गरिएको उनका सहयोगी अभिषेकराज सिंहले जानकारी दिए। सिंहका अनुसार डा केसीको अहिले सी…