कैलालीः डडेलधुराबाट आफ्नो १७औँ अनशन स्थगित गरेर डा. गोविन्द केसी धनगढी आइपुगेका छन्। धनगढी पुगेर स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पुगेका डा. केसी अस्पताल भर्ना भएका छन्।
सेती प्रादेशिक अस्पतालका डा. नीराजन दत्त शर्मा पौडेलले केसीको स्वास्थ्य परीक्षण गरेका थिए। स्वास्थ्यमा गम्भीर समस्या नभए पनि अनशनका कारण थकान र