बैक अफ काठमाण्डूद्वारा डिबेन्चर २०८६ (क)को बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाडौं । बैंक अफ काठमाण्डूले डिबेन्चर २०८६ (क)को बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले १ हजार रुपैया अंकित दरको ११ लाख कित्ताले हुन आउने १ अर्ब १० करोड रकम बराबरको बिओके डिबेन्चर २०८६ (क), ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । उक्त ऋणपत्रको […]

सम्बन्धित सामग्री

रिचेत जलविद्युतको सेयर प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

रिचेत जलविद्युत कम्पनीको सार्वजनिक निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ ।कम्पनी ऐन, २०६३ अन्तर्गत २०७० सालमामा स्थापना भएको रिचेत जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा सर्वसाधारणका लागि एक लाख १२ हजार २२३ कित्ता साधारण सेयर सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।उक्त सम्झौतापत्रमा जलविद्युत कम्पनीका अध्यक्ष अर्जुनप्रसाद पौडेल […]

रिचेत जलविद्युत कम्पनीको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

रिचेत जलविद्युत कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १,१२,२२३.५७ कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।उक्त सम्झौतापत्रमा बुधबार रिचेतका अध्यक्ष अर्जुनप्रसाद पौडेल र सचिव शिशिर खनाल तथा एनआईबीएलका नायव प्रबन्धक सचिन्द्र ढुंगाना र मर्चेन्ट प्रमुख रोश्ना मानन्धरले हस्ताक्षर गरे । कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं

गणपति लघुवित्तको शेयर रजिष्ट्रारमा पुन : एनआईबिएल एस क्यापिटल नियुक्त

वैशाख २३, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा पुनः एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।  कम्पनीले वैशाख २५ गतेदेखि लागू हुने गरी पुनः शेयर रजिष्ट्रारमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको नेप्से मार्फत जानकारी दिएको हो । अब कम्पनीको सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी लगायतका सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटल मार्फत हुनेछ ।

बैंक अफ काठमाण्डूको बिक्रि प्रबन्धमा एनआईबिएल एस क्यापिटल

काठमाडौं, ३ चैत्र । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । बैंकले ऋणपत्र निष्काशनको लागि क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गर्दै सम्झौता गरेको हो । सम्झौतामा बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर […]

साहस उर्जा कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

असोज १८, काठमाडौं । साहस उर्जा कम्पनी लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । कम्पनीले आफ्ना शेयरधनीहरुको शेयर दाखिला खारेज लगायतको शेयरसँग सम्बन्धीत सबै काम गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो । आइतवार साहस उर्जा लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीका प्रबन्ध सञ्चालक सुशिल थापा र  क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

कृषि विकास बैंकको डिबेञ्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल

काठमाडौं, १७ असार । कृषि विकास बैंक लिमिटेडको डिबेञ्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकले कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन यस बैंकले  “ ७ वर्षे ६ अरब कृषि ऋणपत्र” जारी गर्न क्यापिटललाई नियुक्त गरेको जनाएको छ । सम्झौतापत्रमा कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्तिय […]

कृषि विकास बैंकको डिबेञ्चर रजिष्ट्रारका लागि एनआईबिएल एस क्यापिटल

काठमाडौं एनआईबिएल एस क्यापिटल लिमिटेडलाई कृषि विकास बैंक लिमिटेडले ऋणपत्र का डिबेञ्चर रजिष्ट्रारका लागि नियुक्त गरेको छ । यहि असार १४ गते हस्ताक्षर गरी बैंकले

शिखर इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  निर्जिवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स एक अग्रणी कम्पनीको रुपमा स्थापित हुन सफल भएको कम्पनी हो । शिखर इन्स्योरेन्स कम्पनीले हाल कायम भएको चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउने ५२,७५,५७२ कित्ता हकप्रद सेयर आफ्नो सेयरधनीहरूमा जारी गर्दैछ । हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौतामा शिखर इन्स्योरेन्सका कम्पनी सच

गरिमा बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाडौं, १७ बैशाख । गरिमा विकास बैंकको ऋणपत्र निष्काशनका लागि बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । बैंकले ८.७५ प्रतिशत गरिमा ऋणपत्र निष्काशनका लागि बिक्री प्रबन्धकमा क्यापिटललाई बिहीबार नियुक्त गरेको हो । बैंकले अब एक हजार रुपैयाँ अंकित १० लाख कित्ता बराबरको एक अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।