कामना सेवा विकास बैंक लिमिटेडको एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र (डिभेन्चर) जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले निकट समयमै सार्वजनिक गर्ने एक हजार रुपैयाँ अंकित दरका १० लाख कित्ता अर्थात् एक अर्ब रुपैयाँ बराबरको ‘केएसबीबीएल डेभेन्चर २०८८’ ऋणपत्र जारी गर्नका लागि एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको हो ।१० वर्षका लागि जारी गर्ने उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशतका दरले ब्याजदर प्राप्त गर्नेछन् ।सोमबार एक कार्यक्रमका बीच बैंकको तर्फबाट प्रमुख कार्