रिचेत जलविद्युत कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १,१२,२२३.५७ कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।उक्त सम्झौतापत्रमा बुधबार रिचेतका अध्यक्ष अर्जुनप्रसाद पौडेल र सचिव शिशिर खनाल तथा एनआईबीएलका नायव प्रबन्धक सचिन्द्र ढुंगाना र मर्चेन्ट प्रमुख रोश्ना मानन्धरले हस्ताक्षर गरे । कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं