शिखर इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  निर्जिवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स एक अग्रणी कम्पनीको रुपमा स्थापित हुन सफल भएको कम्पनी हो । शिखर इन्स्योरेन्स कम्पनीले हाल कायम भएको चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउने ५२,७५,५७२ कित्ता हकप्रद सेयर आफ्नो सेयरधनीहरूमा जारी गर्दैछ । हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौतामा शिखर इन्स्योरेन्सका कम्पनी सच

सम्बन्धित सामग्री

रिचेत जलविद्युत कम्पनीको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

रिचेत जलविद्युत कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १,१२,२२३.५७ कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।उक्त सम्झौतापत्रमा बुधबार रिचेतका अध्यक्ष अर्जुनप्रसाद पौडेल र सचिव शिशिर खनाल तथा एनआईबीएलका नायव प्रबन्धक सचिन्द्र ढुंगाना र मर्चेन्ट प्रमुख रोश्ना मानन्धरले हस्ताक्षर गरे । कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं

एभरेष्ट बैंकले ऋणपत्र जारी गर्दै, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाडौं, १३ साउन । एभरेष्ट बैंकले ८ वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशन गर्न बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । नियुक्ति सम्बन्धी सम्झौतामा बैंकको तर्फबाट कम्पनी सचिव सुरेश चापाँगाई र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धकसचिन्द्र […]

कृषि ऋणपत्रको बिक्री प्रबन्धकमा एस क्यापिटल

एनआईबिएल एस क्यापिटल लिमिटेडलाई कृषिविकास बैंकले बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले ‘७ वर्षे ६ अर्ब कृषि ऋणपत्र’ को डिबेञ्चर रजिष्ट्रारका लागि एस क्यापिटललाई नियुक्त गरेको जनाएको छ । कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन यस बैंकले कृषि ऋणपत्र जारी गरिएको हो ।उक्त सम्झौतामा कृषि विकास बैंकको तर्फबाट प्रमुख […]

राष्ट्र उत्थान लघुवित्तको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले एनआईबिएल एस क्यापिटललाई सार्वजनिक निष्काशन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।उक्त सम्झौतामा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको तर्फबाट नायब कार्यकारी निर्देशक जया लोहनी तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले ८ लाख ५० हजारकित्ता सेयर […]

शिखर इन्स्योरेन्सको हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआईएिबल एस क्यापिटल

काठमाडौं, १९ जेठ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको एनआईबिएल एस क्यापिटल लिमिटेड शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त भएको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । हाल कायम भएको चुक्ता पुँजीको ३० प्रतिशत अर्थात ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर जारी गर्ने संस्थाले […]

गरिमा बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाडौं, १७ बैशाख । गरिमा विकास बैंकको ऋणपत्र निष्काशनका लागि बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । बैंकले ८.७५ प्रतिशत गरिमा ऋणपत्र निष्काशनका लागि बिक्री प्रबन्धकमा क्यापिटललाई बिहीबार नियुक्त गरेको हो । बैंकले अब एक हजार रुपैयाँ अंकित १० लाख कित्ता बराबरको एक अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।

गरिमाको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

गरिमा विकास बैंकले एनआईबिएल एस क्यापिटललाई ऋणपत्र निष्काशनका लागि बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकले ८.७५ प्रतिशत गरिमा ऋणपत्र निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।बंैकले एक हजार रुपैयाँ अंकित दश लाख कित्ता बराबरको एक अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्ने जनाएको छ ।बैंकले २०६४ साल असोजबाट वित्तीय कारोबार गर्न नेपाल […]

सयपत्रीको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

सयपत्री हाइड्रोपावरको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियुक्ति भएको छ।