काठमाडौं, १७ असार । कृषि विकास बैंक लिमिटेडको डिबेञ्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकले कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन यस बैंकले “ ७ वर्षे ६ अरब कृषि ऋणपत्र” जारी गर्न क्यापिटललाई नियुक्त गरेको जनाएको छ । सम्झौतापत्रमा कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्तिय […]