गाँजाले अर्थतन्त्रमा सुधार ल्याउँछ, वैधानिक गरौं : सांसद तामाङ
नेकपा (एमाले)का सांसद शेरबहादुर तामाङले संसद्मा विचाराधीन अवस्थामा रहेको गाँजासम्बन्धी विधेयक पास गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद तामाङले संयुक्त राष्टसंघले समेत गाँजालाई वैधानिकता दिएको भन्दै नेपालमा पनि यसलाई...
काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङले सबै राजनीतिक नेतृत्व पार्टीगत धारणाभन्दा माथि उठेर मुलुक बनाउन लाग्नुपर्ने बताएका छन् । रामेछापमा कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले कुरा गर्दै सरकार र राजनीतिक दलका नेता मात्र होइन सबै सांसद जनताका हकहित तथा मुलुक समृद्धिमा केन्द्रित हुन नसक्दा द्रुत गतिको विकास हासिल गर्न नसकिएको टिप्पणी […]
काठमाडौँ : सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङले नुवाकोटको सिसडोल बञ्चरेडाँडामा फोहर फाल्दा काठमाडौँ महानगरपालिकाले संविधान मिचेको बताएका छन्।उनले त्यस क्षेत्रका जनतालाई रोजगार दिने, विकासका पूर्वाधार निर्माण गर्ने, शिक्षामा सहयोग गर्ने, स्वास्थ्यमा सहयोग गर्ने, वातावरण र पर्यावरणको रक्षा गर्ने कुरा गरिए पनि त्यस्तो नभएको बताए। ‘के भयो भने फोहरसँगै कुकुर गयो। बिरालो गयो। काग गयो। चिल गयो। गिद्ध गयो। त्यहाँ पूरै प्रदूषण गर्ने काम भयो। एकप्रकारले त्यहाँका जनतालाई संविधानले
काठमाडौं : नेकपा माओवादीका सांसद हितबहादुर तामाङले रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी अस्वभाविक ढंगले मुलधारको राजनीतिमा आएको बताएका छन्। मंगलवार काठमाडौंको बौद्धमा सैलुङअनलाइनले आफ्नो सातौं वार्षिकोत्सवमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद तामाङले उक्त विचार राखेका हुन्।
राजनीतिमा लामो लामो समयदेखिको लगानी चाहिने उल्लेख गर्दै स्थापना भएको ६ महिना नपुग्दै…
काठमाण्डाै – प्रतिनिधि सभाको आज बिहीवारको बैठकमा सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक तत्काल छलफलमा ल्याउन माग गर्नुभएको छ ।
उहाँले नै विसं २०७६ फागुन १० गते नै त्याे विधेयक सदनमा दर्ता गर्नुभएको थियो । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा उहाँले दर्ता विधेयकको कपी चार दिनभित्र सांसदहरूलाई दिनुपर्ने कानुनी व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभयो ।
विधेयक दर्ता भएको दुई वर्ष पाँच महिना १६ दिन बितिसकेको उल्लेख गर्दै सांसद तामाङले ...
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद शेरबहादुर तामाङले इतिहासमा पहिलोपटक बेअर्थको बजेट आएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिदैँ उनले आयातमुखी बजेट भएकाले बजेट बेअर्थको भएको बताएका हुन्। छलफलको क्रममा उनले अर्थमन्त्रीलाई सोधे, ‘सिङ्गो बजेटको करिब २८ प्रतिशत ऋण लिएर कसरी मुलुक […]
काठमाण्डाै – नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई वैधानिकता प्रदान गर्न सरकारसँग माग गर्नुभएको छ ।
आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसद तामाङले अब युवाहरूलाई रोजगारीको खोजीमा हरियो पासपोर्ट दिएर विदेश पठाउनुको साटो गाँजाका बिरुवा दिएर आत्मनिर्भर बनाउन दिनुपर्ने बताउनुभएको हो । यसका लागि संसदमा दर्ता भएको विधेयकलाई कानुनी स्वरूप दिनुपर्ने तामाङको भनाइ छ ।
‘संसदमा गैरसरकारी विधेयकको रूपमा दर्ता भएको गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन ग...
काठमाडौँ – रसुवाबाट निर्वाचित जसपाका सांसद प्रेमबहादुर तामाङ कांग्रसको माधिवेशन प्रतिनिधि चयन भएको पाइएको छ। २०७४ सालको प्रदेशसभा चुनावमा कांग्रेससँगको गठबन्धनमा नयाँ शक्तिबाट निर्वाचित तामाङ अहिले जसपाका बागमति प्रदेशसभा सदस्य छन्। तर उनी यो कार्यकाल सकिने वित्तिकै कांग्रेसबाट राजनीति गर्ने तयारीमा छन्। यसले गर्दा तामाङले जसपाको सांसद हुँदाहुँदै भित्रभित्रै कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित भएको सार्वजनिक […]
काठमाडौं : सिभिल ग्रुपका अध्यक्ष तथा पूर्व सांसद इच्छाराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ। तामाङविरुद्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी परेको थियो।उनलाई सोमबार काठमाडौंको सुन्धाराबाट पक्राउ गरिएको सीआइबीले जनाएको छ। सिभिल सहकारीबाट तामाङले ४६ करोड ठगी गरेको भन्दै सीआईबीमा विभिन्न समूहले उजुरी दिएका हुन्। ठगी गरेको उजुरी परेपछि ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको ब्यूरो प्रमुख डीआईजी धिरज प्रताप सिंहले जानकारी दिए।तामाङ सहकारी अध्यक्ष, रियलस्टेट व्यव