काठमाडौं : नेकपा माओवादीका सांसद हितबहादुर तामाङले रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी अस्वभाविक ढंगले मुलधारको राजनीतिमा आएको बताएका छन्। मंगलवार काठमाडौंको बौद्धमा सैलुङअनलाइनले आफ्नो सातौं वार्षिकोत्सवमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद तामाङले उक्त विचार राखेका हुन्।
राजनीतिमा लामो लामो समयदेखिको लगानी चाहिने उल्लेख गर्दै स्थापना भएको ६ महिना नपुग्दै…