इतिहासमै पहिलो पटक बेअर्थको बजेट : सांसद तामाङ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद शेरबहादुर तामाङले इतिहासमा पहिलोपटक बेअर्थको बजेट आएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिदैँ उनले आयातमुखी बजेट भएकाले बजेट बेअर्थको भएको बताएका हुन्। छलफलको क्रममा उनले अर्थमन्त्रीलाई सोधे, ‘सिङ्गो बजेटको करिब २८ प्रतिशत ऋण लिएर कसरी मुलुक […]

सम्बन्धित सामग्री