जसपाका सांसद तामाङ कांग्रेस महाधिवेशन प्रतिनिधि

काठमाडौँ – रसुवाबाट निर्वाचित जसपाका सांसद प्रेमबहादुर तामाङ कांग्रसको माधिवेशन प्रतिनिधि चयन भएको पाइएको छ। २०७४ सालको प्रदेशसभा चुनावमा कांग्रेससँगको गठबन्धनमा नयाँ शक्तिबाट निर्वाचित तामाङ अहिले जसपाका बागमति प्रदेशसभा सदस्य छन्। तर उनी यो कार्यकाल सकिने वित्तिकै कांग्रेसबाट राजनीति गर्ने तयारीमा छन्। यसले गर्दा तामाङले जसपाको सांसद हुँदाहुँदै भित्रभित्रै कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित भएको सार्वजनिक […]