बालेनले बारम्बार संविधान मिचे : सांसद तामाङ

काठमाडौँ : सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङले नुवाकोटको सिसडोल बञ्चरेडाँडामा फोहर फाल्दा काठमाडौँ महानगरपालिकाले संविधान मिचेको बताएका छन्।उनले त्यस क्षेत्रका जनतालाई रोजगार दिने, विकासका पूर्वाधार निर्माण गर्ने, शिक्षामा सहयोग गर्ने, स्वास्थ्यमा सहयोग गर्ने, वातावरण र पर्यावरणको रक्षा गर्ने कुरा गरिए पनि त्यस्तो नभएको बताए। ‘के भयो भने फोहरसँगै कुकुर गयो। बिरालो गयो। काग गयो। चिल गयो। गिद्ध गयो। त्यहाँ पूरै प्रदूषण गर्ने काम भयो। एकप्रकारले त्यहाँका जनतालाई संविधानले

सम्बन्धित सामग्री

जनताले नीति होइन विकासमात्रै सोध्छन् : सांसद तामाङ

जनताको सङ्घर्षको बलमा प्राप्त संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएको पनि आठ वर्ष पुगिसकेको छ । तर संविधान कार्यान्वयनमा आवश्यक पर्ने कानुन निर्माणमा ढिलाइ हुँदा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वलगायत राजनीतिक उपलब्धि संस्थागत हुन सकिरहेका छैनन् । संविधानको कार्यान्वयन र शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन सरकार र सम्पूर्ण राजनीतिक दल एकताबद्ध हुनुपर्नेमा दलीय स्वार्थ …

जनताले नीति होइन विकासमात्रै सोध्छन् : सांसद तामाङ

जनताको सङ्घर्षको बलमा प्राप्त संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएको पनि आठ वर्ष पुगिसकेको छ । तर संविधान कार्यान्वयनमा आवश्यक पर्ने कानुन निर्माणमा ढिलाइ हुँदा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वलगायत राजनीतिक उपलब्धि संस्थागत हुन सकिरहेका छैनन् ।