काठमाडौं : सिभिल ग्रुपका अध्यक्ष तथा पूर्व सांसद इच्छाराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ। तामाङविरुद्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी परेको थियो।उनलाई सोमबार काठमाडौंको सुन्धाराबाट पक्राउ गरिएको सीआइबीले जनाएको छ। सिभिल सहकारीबाट तामाङले ४६ करोड ठगी गरेको भन्दै सीआईबीमा विभिन्न समूहले उजुरी दिएका हुन्। ठगी गरेको उजुरी परेपछि ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको ब्यूरो प्रमुख डीआईजी धिरज प्रताप सिंहले जानकारी दिए।तामाङ सहकारी अध्यक्ष, रियलस्टेट व्यव