काठमाडौँ । आशुतोषध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘जम्प’ को प्रदर्शन मिति तय भएको छ । पोस्ट-प्रोडक्सनको अन्तिम चरणमा रहेको फिल्म मंसिर २९ गतेदेखि प्रदर्शनमा आउने छ । फिल्म मनोवैज्ञानिक थ्रीलरको कथावस्तुमा आधारित छ । कथानुसार राष्ट्रिय धावक खेलाडी रहेका मुख्य पात्रलाई समय परिवर्तन गर्ने अलौकिक क्षमता प्राप्त हुन्छ । बिगतमा दबाएर राखिएका अनुभूतिले […]