काठमाडौं : सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म 'मन्त्र' को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी वैशाख १६ गतेबाट देशभर प्रदर्शन हुने पक्का भएको हो। यसअघि माघ २८ गते फिल्म रिलिज हुने भनिएको थियो। तर कोरोनाको तेस्रो लहरले रिलिज मिति सरेको थियो।
फिल्ममा सौगातका साथै बुद्धि तामाङ, दिया पुन, नमिता…