तेलेगु ब्लकबस्टर फिल्म 'जर्सी'को बलिउड रिमेकको प्रदर्शन मिति तय भएको छ। यो वर्षको नोभेम्बर ५ मा फिल्म सार्वजनिक हुने भएको हो।
गत वर्ष अगस्टमै प्रदर्शन हुने भनिएको फिल्म कोरोना भाइरस र लकडाउनका कारण प्रभावित थियो। फिल्मको छायाँकन गत वर्ष अक्टोबरमा सकिएको थियो। शाहिद कपुरको मुख्य अभियन रहने स्पोर्ट्स ड्रामालाई गोथाम…