काठमाडौै: कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको फिल्म ‘म’ को प्रदर्शन मिति तय भएको छ। सुर्वण थापा निर्देशित यो फिल्म आगामी साउन २० गते रिलिज हुने पक्का भएको हो।
निर्देशक थापाले फिल्मको नयाँ प्रदर्शन मितिबारे फेसबुकमार्फत जानकारी दिएका हुन्। फिल्मको कथा प्रकाश पुरीले तयार पारेका हुन्। अस्तित्वको खोजीमा रहेका पात्रहरूको कथा फिल्ममा…