पुस १५ गते प्रदर्शन हुने भयो ऋचाको फिल्म ‘कौसीद’

काठमाडौं:  फिल्म ‘कौसीद’ को प्रदर्शन मिति घोषणा गरिएको छ। अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेको यो फिल्म पुस १५ गते प्रदर्शन हुने पक्का भएको हो। यसअघि यो फिल्मले जेठ २७ का लागि प्रदर्शन मिति तोकेको थियो। तर, प्राबिधिक कारण भन्दै रिलिज डेट पोस्टपोन्ड गरिएको थियो। कुमार भास्कर निर्देशित यस फिल्ममा ऋचाका साथै भोलाराज…

सम्बन्धित सामग्री

हरर थ्रिलर फिल्म ‘चि मुसी चि’ को प्रदर्शन मिति तय

काठमाडौं : हरर थ्रिलर फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’को प्रदर्शन मिति घोषणा भएको छ। यो फिल्म आगामी पुस १५ गतेबाट सिनेमाहलमा रिलिज हुनेछ। एएमवाई स्टुडियो प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको…

प्रियंका कार्कीको हरर फिल्म ‘चि मुसी चि’ पुस १५ मा

काठमाडौं । प्रियंका कार्कीको मुख्य भूमिका रहेको हरर तथा थ्रिलर फिल्म ‘चि मुसी ची’को प्रदर्शन मिति तय भएको छ । निर्माताले शुक्रबार विज्ञप्ति जारी गर्दै फिल्म पुस १५ गते रिलिज हुने जानकारी दिएका छन् । यो फिल्मको अंग्रेजी नाम ‘इभन डेड डिजायर बिलङ्गिङ’ राखिएको छ । फिल्ममा प्रियंकासहित ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान जोशी र […]

पुस १५ मा ‘डिसेम्बर फल्स’ रिलिज हुने

काठमाडौं । प्रेम कथानक फिल्म ‘डिसेम्वर फल्स’ को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ । आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको फिल्म डिसेम्बरमै अर्थात ३० डिसेम्बरमा (पुस १५ गते) देशब्यापी प्रदर्शन हुने छ । निर्माता रामप्रसाद रिजालको पाँचौ फिल्म ‘डिसेम्बर फल्स’ को शुक्रबार दुई प्रकारका पोस्टरसँगै प्रदर्शन मिति खुलाइएको हो । […]

पुस १५ मा ‘डिसेम्बर फल्स’

काठमाडौं – प्रेम कथानक फिल्म ‘डिसेम्वर फल्स’ को फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ। आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको फिल्म डिसेम्बरमै अर्थात ३० डिसेम्बरमा (पुस १५ गते) देशव्यापी प्रदर्शन हुने छ। निर्माता रामप्रसाद रिजालको पाँचौ फिल्म ‘ डिसेम्बर फल्स’ को शुक्रबार दुई प्रकारका पोस्टरसँगै प्रदर्शन मिति खुलाइएको हो। एक पोस्टरमा […]

आर्यन र उपासनाको फिल्म ‘डिसेम्बर फल्स’ पुस १५ मा

काठमाडौं । आर्यन सिग्देल स्टारर प्रेम कथानक फिल्म ‘डिसेम्वर फल्स’ को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति घोषणा गरिएको छ । आर्यन र उपासनाले जोडी बाँधेको फिल्म पुस १५ गते अर्थात ३० डिसेम्बरमा रिलिज हुनेछ । सार्वजनिक पोस्टरमा आर्यन एक्सन लुक्समा देखिएका छन् भने उपासना घाइते अबस्थामा तनावग्रस्त मुडमा । निर्माता रामप्रसाद रिजालको यो पाँचौ फिल्म हो […]

ऋचा शर्माको फिल्म ‘कौसीद’ पुस १५ मा

काठमाडौं । ऋचा शर्मा अभिनित फिल्म ‘कौसीद’को प्रदर्शन मिति तय भएको छ । पूर्वनिर्धारित मिति स्थगित भएपछि निर्माताले आगामी पुस १५ गतेलाई नयाँ रिलिज मिति तोकेका हुन् । निर्माता केदार भुसालले वितरक र अन्य फिल्मको परिस्थितिलाई हेरेर उपयुक्त मिति तय गरिएको जनाए । फिल्मले ऋणको चपेटामा परेको पात्रको कष्टकर जीवन भोगाइको कथा पेस गर्छ । […]

'चपली हाइट ३' को प्रदर्शन मिति सर्यो, अब पुस १५ मा आउने

काठमाडौं : पुस २ गते प्रदर्शनमा आउने भनिएको नेपाली फिल्म 'चपली हाइट ३' को प्रदर्शन मिति सरेको छ।फिल्मका निर्माता अर्जुन कुमारले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै फिल्म तोकिएको समयमा प्रदर्शन हुन नसकेको जनाएका हुन्। विज्ञप्तिमा विविध कारणले गर्दा फिल्मको प्रदर्शन मिति सार्नुपरेको बताइएको छ।साथै अब फिल्म ल्होसार तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर पुस १५ मा प्रदर्शनमा आउने पनि विज्ञप्तिमा उल्लेख छ।यसअघि ०७६ सालको चैतमै प्रदर्शनमा आउन लागेको यो फिल्म कोरोनाका कारण रोकिएको थिय

अन्तर्राष्ट्रिय अवार्ड जितेको ‘कठपुतली’ पुस १५ देखि हलमा

तिहारयता नेपाली फिल्मले धमाधम प्रदर्शन मिति घोषणा गर्न थालेका छन्। यस्तै हरर फिल्म ‘कठपुतली’ले पनि आउँदो पुष १५ गते प्रदर्शन मिति घोषणा गरेको छ। निर्माण  टिमले अंग्रेजी नयाँ र तमु...

चलचित्र ‘कठपुतली’ पुस १५ मा रिलिज हुने

काठमाडौं । चलचित्र ‘कठपुतली’ले प्रदर्शन मिति घोषणा गरेको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर पुस १५ गतेलाई निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको हो । तमु ल्होसारको सार्वजनिक बिदा भएकाले चलचित्र बिहीबारबाटै प्रदर्शनमा आउनेछ ।  सम्पदा मल्लले लेखेको चलचित्रका निर्देशक भिमसेन लामा हुन् । हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म...

पुस १५ देखि 'कठपुतली' प्रदर्शनमा आउने

काठमाडौं : बलिउड फिल्म 'सूर्यवंशी'ले नेपालमा पनि राम्रो प्रदर्शन गरेपछि नेपाली फिल्मको पनि धमाधम प्रदर्शन मिति तोक्न थालिएको छ।'चपली हाइट ३', 'म यस्तो गीत गाउँछु २', 'प्रेम गीत ३' पछि हरर फिल्म 'कठपुतली' को पनि प्रदर्शन मिति तोकिएको छ। भीमसेन लामाको निर्देशनमा निर्मित फिल्म पुस १५ गते प्रदर्शन गर्ने तयारी गरिएको छ।विभिन्न अन्तरराष्ट्रिय फिल्म फेस्टिवलमा पुरस्कृत भएको 'कठपुतली' ल्होसार र अंग्रेजी नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आउन