फिल्म 'राधा'को पुन: प्रदर्शन गरिँदै

हलहरूले अन्याय गरेको भन्दै शो बन्द गरिएको फिल्म 'राधा'को पुन: प्रदर्शन गरिने भएको छ ।