'पुष्पा' प्रदर्शन गरे नेपाली फिल्म प्रदर्शन नगर्न अभियान चलाउँछु : निर्माता अर्जुन कुमार

काठमाडाैं: लामो समयदेखि सुनसान रहेको नेपाली फिल्म उद्योग बिस्तारै चलायमान हुने प्रयासमा छ। सरकारले असोजमै हल खोल्ने अनुमति दिए पनि दर्शक नआउने डरले नेपाली फिल्म प्रदर्शनमा आएनन्।दीपावलीको अवसर पारेर प्रदर्शन भएको बलिउड फिल्म 'सूर्यवंशी'ले नेपालमा पनि उत्साहजनक प्रदर्शन गर्यो। फिल्म हलमा दर्शकको त्यो उपस्थिति देखेर नेपाली निर्मातालाई पनि सास आयो। दर्शकले बाटो भुलेका रहनेछन् भनेर ढुक्क भए। त्यसपछि कोरोनाले गर्दा रोकिएका फिल्मको प्रदर्शन मिति सार्वजनिक गर्न थालियो। जसमध्ये 'चपली हा

सम्बन्धित सामग्री

‘रिस्क’मा फिल्म प्रदर्शनः ‘वान मिस, गेम फिनिस’

फिल्म ‘चपली हाइट–३’ ले पुस २ का लागि प्रदर्शन मिति तय गरेको थियो । तर सोही मितिमा दुई विदेशी फिल्म ‘स्पाइडर म्यान’ र साउथको हिन्दी डब ‘पुष्पा’ रिलिज हुने भएपछि निर्माता अर्जुन कुमार पछि हटेका छन् । बलिउड फिल्म सूर्यवंशी प्रदर्शनमा आएसँगै कलिउड केही तातेको थियो । तर, नेपाली फिल्म निर्माता निर्देशक भने हलमा प्रवेश गर्न डराइरहेका छन् । बहाना अरु भए पनि कोरोना भाइरसलाई दोष देखाएर नेपाली फिल्म नगरी अझै चलायमान हुन सकेको छैन ।विगतदेखि नै विदेशी फिल्मसँग डराउने

किन हिन्दी भाषामा डब हुँदैछन् नेपाली फिल्म ?

२४ मंसिर, काठमाडौं । दक्षिण भारतीय (साउथ) चलचित्रलाई हिन्दीमा डब गरेर नेपाल भित्र्याउँदा ‘काल पल्किएको’ भन्दै केही दिनदेखि निर्माता अर्जुन कुमार चर्को स्वरमा बोलिरहेका छन् । साउथका चलचित्रका हिन्दी डबले नेपाली चलचित्रको बजार प्रभावित पार्ने उनको तर्क छ । नेपालमा साउथको हिन्दी डब चलचित्र रिलिज हुन लागेको पहिलो पटक नभएपनि यसपटक अर्जुनले चर्को रुपमा आवाज […]