सलोनको फिल्म ‘बद्रीबहादुर’को विदेश प्रदर्शन अधिकार बिक्री

काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्रीबहादुर’को विदेश प्रदर्शन अधिकार बिक्री भएको छ । निर्देशक बस्नेत र व्यवसायी पूजा तामाङबीच विश्वव्यापी प्रदर्शन अधिकारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । तामाङले २० लाख रुपैयाँमा फिल्मको विदेश प्रदर्शन अधिकार खरिद गरेको बस्नेतले जानकारी दिए । अब नेपालमा रिलिज भएपछि लगत्तै यो फिल्म डायस्पोरामा समेत प्रदर्शन हुनेछ । केही […]

सम्बन्धित सामग्री

‘महाजात्रा’लाई छायांकनअघि नै भारतबाहेकका बजारबाट २ करोड

काठमाडौं । केही यस्ता फिल्म हुन्छन्, जसको घोषणादेखि नै विदेश प्रदर्शन अधिकार बिक्री हुन थाल्छ । छायांकन हुने बेलासम्म सबै देशको अधिकार बिक्री भइसक्छ । यो लाभ कमै फिल्मले उठाउँछन् । एकपछि अर्को व्यावसायिक हिट फिल्म दिइरहेको षट्कोण आर्ट्सको आगामी फिल्म ‘महाजात्रा’लाई यो दुर्लभ लाभ मिलेको छ । निर्माताले गत महिना फिल्मको औपचारिक घोषणा गरेदेखि […]

नेपालसँगै विदेशमा रेकर्ड बनाइरहेको ‘महापुरूष’

काठमाडौं– ‘महापुरूष’ प्रदर्शनको पाँचौ हप्तामा प्रवेश गरेको छ । नेपालसँगै अमेरिका, अष्ट्रेलियामा प्रदर्शन भइरहेको फिल्म गत सातादेखि युरोप र आउँदो सातादेखि मध्यपूर्वी देशहरूमा प्रदर्शन हुँदैछ । नेपाली दर्शकबाट पाइरहेको समीक्षाले विदेश प्रदर्शनलाई मद्दत पुगेको छ । यस्तै, अमेरिकाको डलासबाट सुरू भएको प्रदर्शन समेत पाँचौ हप्तामा छ । फिल्म हेर्ने दर्शकमार्फत प्रतिक्रियाले नै यसको पब्लिसिटी भइरहेको […]

दोस्रो सातामा महापुरूष : अमेरिकामा बढ्यो शो, नेपालमा शनिबार बिहानैदेखि हाउसफुल

पछिल्लो समय नेपाली फिल्मको लगानी मात्र नभइ विदेशी बजारले मुनाफा समेत दिने गरेको छ । नेपालमा राम्रो भनिएका फिल्मलाई विदेशमा हेर्न दर्शक लालायित हुन्छन् । यस्तै विदेशमा पनि केही मेकर्सले आफ्नो विश्वास बढाएका छन् । जसको फिल्म आउनासाथ विदेश राइट्स लिने र विदेशमा प्रदर्शन गराउन तत्पर हुन्छन् । यस्तै फिल्म मध्येको एक हो ‘महापुरुष’ ।जात्रा र जात्रै जात्राको सफलता पश्चात कलाकार रबिन्द्रसिंह बानियाको निर्माण र निर्देशक प्रदीप भट्टराईको निर्देशनमा तयार भएको फिल्मले संयुक्त राज्य अमेरिकामा राम्

दोस्रो सातामा महापुरूष : नेपालमा हाउसफुल, अमेरिकामा शो बढाइयो

काठमाडौँ – पछिल्लो समय नेपाली फिल्मको लगानी मात्र नभई विदेशी बजारले मुनाफा समेत दिने गरेको छ। नेपालमा राम्रो भनिएका फिल्मलाई विदेशमा हेर्न दर्शक लालायित हुन्छन्। विदेशमा पनि केही मेकर्सले आफ्नो विश्वास बढाएका छन्। जसको फिल्म आउनासाथ विदेश राइट्स लिने र विदेशमा प्रदर्शन गराउन तत्पर हुन्छन्। यस्तै फिल्म मध्येको एक हो ‘महापुरूष’। जात्रा र जात्रै जात्राको […]

नेपालपछि विदेश यात्रामा ‘ऐना झ्यालको पुतली’

नेपालमा दर्शक र समीक्षकबाट उत्कृष्ट फिल्मको प्रतिक्रिया पाएको ‘ऐना झ्यालको पुतली’ अहिले तेस्रो सातामा प्रदर्शन भइरहेको छ । अब फिल्मले चाँडै विदेशमा पनि यात्रा थाल्ने भएको छ । देशमा पाएको प्रतिक्रियाले डायस्पोरामा रहेका दर्शकलाई लोभ्याएपछि अहिले फिल्म विदेशमा डिमान्डेड भएको छ ।नेपाली भाषीको बाहुल्य भएका धेरै देशले फिल्मको प्रदर्शनमा चासो देखाएको र यसका प्रदर्शन अधिकार बिक्ने क्रम जारी रहेको निर्माता आकाश पौडेलले बताए । निर्माता आकाशका अनुसार फिल्मको अष्ट्रेलिया र न्युजिल्यान्ड अधिकार

सृष्टिले भनिन्- हाम्रो विरोध कसैप्रति होइन, नयाँ माध्यममा अघि बढ्न खोजेका हौं

काठमाडौं । हलमा प्रदर्शन रोक्ने निर्णयसँगै फिल्म ‘राधा’ अब ओटीटी र डायस्पोरा रिलिजमा केन्द्रित हुने भएको छ । प्रदर्शन स्थगित गर्ने निर्णयबारे जानकारी दिन मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्माता र कलाकार सहभागी थिए । निर्माता तथा अभिनेता सौगात मल्लले अब ओटीटी र विदेश प्रदर्शनलाई प्राथमिकतामा राखिएको बताए । फिल्म लिएर सौगात र अभिनेत्री सृष्टि […]

नेपालसहित ८ देशमा एकसाथ प्रदर्शन हुँदै ‘प्रकाश’

१० भदौबाट रिलिज हुने फिल्म ‘प्रकाश’ नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन हुने भएको छ । फिल्म भारत, अष्ट्रेलिया, न्यूजिल्याण्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मिडिलइष्ट लगायतका मुलुकमा एकसाथ प्रदर्शन हुनेछ ।फिल्मको विदेश राइट्स नेपाल सहित उल्लेखित देशहरुमा प्रदर्शनका लागि एक करोड ७२ लाखमा बिक्री भएको जनाएको निर्माता महेन्द्र अधिकारीले बताए । अन्य केही देशमा समेत छिट्टै टुङ्गो लाग्ने उनको भनाई रहेको छ ।दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश

प्रदिप र दिया अभिनित फिल्म 'प्रकाश' को प्रदर्शन अधिकार बिक्री

काठमाडौं : प्रदिप खड्काको मुख्य भूमिका रहेको फिल्म 'प्रकाश' को विदेशमा प्रदर्शन अधिकार मंहगो मुल्यमा बिक्री भएको छ। आगामी भदौ १० गतेबाट प्रदर्शन हुने फिल्मको अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोपमा महंगो मुल्यमा विदेश अधिकार बिक्री गरिएको निर्देशक दिनेश राउतले जानकारी दिए।  तर रकमबारे भने राउतले केही खुलाउन चाहेनन्। फिल्मको टिजरप्रति दर्शकको सकारात्मक प्रतिक्रिया आएपछि…

फ्राइडे रिलिज : हलमा 'मोर्बियस' र 'हेल्लो जिन्दगी', दबदबा 'आरआरआर'कै

काठमाडौं : शुक्रबारदेखि दुईवटा नयाँ फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म 'हेल्लो जिन्दगी' र हलिउड फिल्म 'मोर्बियस'ले एकसाथ प्रदर्शन थालेका हुन्। एभरेस्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको फिल्म 'हेल्लो जिन्दगी'मा बिक्रम डि जोशी, प्रियंका कार्की, दिपिका प्रसाइँ, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। सत्य घटनामा आधारित भनिएको फिल्ममा रोजगारको शिलशिलामा विदेश गएको नेपाली युवाको संघर्ष देखाइएको छ। एक्सन ड्रामा जनरामा बनेको फिल्मलाई हिरल