कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘एच’ को पोर्चुगल लगातार दोस्रो जितका साथ नकआउट चरणमा प्रवेश गरेको छ ।
गएराति लुसाएल रंगशालामा उरुग्वेलाई २–० ले पराजित गर्दै पोर्चुगल एक खेल बाँकी रहँदै नकआउट चरणमा पुगेको हो ।
पोर्चुगलले विश्वकप फुटबलको राउण्ड अफ १६ मा स्थान बनाएको छ।लुसाइल स्टेडियममा सोमबार राति भएको खेलमा उरुग्वेलाई २–० गोल अन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो ।ब्रुनो फर्नाण्डेसको दुई गोलमा पोर्चुगलले उरुग्वेमाथि जित हासिल गरेको हो। खेलको ५४ औँ मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसपछि खेलको इन्जुरी समयमा पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै उनले पोर्चुगललाई २–० को जित दिलाए । पोर्चुगलले समूह ‘एच’ बाट निरन्तर दुई खेल जित्
ब्रुनो फर्नाडेजको दुई गोलमा पोर्चुगल उरुग्वेलाई हराउँदै विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा उरुग्वेलाई २–० गोलले हराउँदै पोर्चुगल प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो । लुसाइल स्टेडियममा भएको खेलमा पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेजले दुई गोल गरे । उनले खेलको ५४औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका हुन् । खेलको इन्जुरी समयमा पेनाल्टी मार्फत गोल गर्दै फर्नान्डेजले पोर्चुगललाई २–० गोलको जित दिलाए । जितसँगै समूह ‘
काठमाण्डाै – पोर्चुगल विश्वकपका लागि छनोट भएको छ । युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० गोलले हराउँदै पोर्चुगल फिफा विश्वकपमा छनोट भएको हो ।
पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । फर्नान्डेसले खेलको ३२ औँ र ६५ औं मिनेटमा गोल गरे । प्लेअफकै अर्को खेलमा पोल्यान्डले स्विडेनलाई २–० गोलले हराउँदै विश्वकपमा स्थान बनाएको छ ।
काठमाडौं । पोर्चुगल र पोल्याण्ड कतारमा हुने विश्वकप फुटबलका लागि छनौट भएका छन् । मंगलबार राति भएको युरोपेली समुहको प्ले अफ् खेलमा स्विडेनलाई २–० ले हराउँदै पोल्याण्ड विश्वकपमा छानिएको हो । पोल्याण्डका लागि रोबर्ट लेवान्डोस्की र पिएटर जेलेन्स्कीले एक एक गोल गरे । युरोपेली समुहकै अर्को प्ले अफ् खेलमा नर्थ मेसेडोनियालाई २–० ले पराजित गर्दै […]
१६ चैत, काठमाडौं । पोर्चुगल फिफा विश्वकप २०२२ का लागि छनोट भएको छ । कतारमा हुने विश्वकपका लागि युरोपेली छनोटको प्लेअफ फाइनलमा मंगलबार राति नर्थ म्यासेडोनियालाई २-० ले हराउँदै पोर्चुगल छनोट भएको हो । पोर्चुगललाई विश्वकपमा पुर्याउन ब्रुनो फर्नान्डेसको महत्वपूर्ण योगदान रह्यो । ३२औं मिनेटमा गोल गर्दै उनले खेलमा सुरुआती अग्रता दिलाएका थिए । उनले […]
एजेन्सी – फिफा विश्वकप २०२२ कतार अन्तर्गत युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २-० ले [पराजित गर्दै पोर्चुगल विश्वकपका लागि छनोट भएको छ । पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । पोर्चुगलले ब्रुनो फर्नान्डेसको गोलमा सुरुवाती अग्रता लिएको थियो। खेलको ३२ औं मिनेटमा ब्रुनोले कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा गोल गरेका थिए । काउन्टर अट्याकमा […]
योरोकपको साविक विजेता पोर्चुगल बाहिरिएको छ । आइतबार राति सम्पन्न अन्तिम १६ को खेलमा विश्वको शीर्ष टोली बेल्जियमले १-० ले हराउँदै पोर्चुगललाई घर पठाइदिएको हो । त्यसै गरी विजेताको अर्को दावेदार नेदरल्याण्ड पनि चेक रिपब्लिकको हातबाट घर फर्किएको छ । सेभियास्थित ला कार्टुजा स्टेडियमा भएको खेलमा थोर्गन हाजार्डको निर्णायक गोलमा साविक विजेता पोर्चुगललाई पराजित गर्दै …
काठमाडौं।साविक विजेता पोर्चुगल युरोकपको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ। गएराति भएको खेलमा पोर्चुगललाई १–० ले हराउँदै बेल्जियमले अन्तिम ८ मा स्थान बनाएको हो।बेल्जियमको जितमा थोर्गन हाजार्डले ४२ औं मिनेटमा निर्णायक गोल गरे। खेलमा पोर्चुगलले केही राम्रा प्रहार गरे पनि बेल्जियमका रक्षक थिबाउट कोर्तुवाले बचाउ गरेका थिए। समूह चरणमा ५ गोल गरेका कप्ताल क्रिस्टियानो रोनाल्डोको जादु बेल्जियमविरुद्ध चलेन। बेल्जियमले अब इटालीसँग खेल्नेछ।
काठमाण्डाै - साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
स्पेनमा गएराति भएको खेलमा बेल्जियमले पोर्चुगललाई १–० गोलले हराउँदै अन्तिम आठमा पुगेको हो । खेलको ४२ औं मिनेटमा बेल्जियमका थोर्गन हाजार्डले गरेको गोल नै निर्णायक भयो । यससँगै पोर्चुगल अन्तिम १६ बाटै बाहिरिएको छ । अब बेल्जियमले क्वार्टर फाइनलमा इटलीसँग खेल्नेछ ।
अस्ट्रियालाई हराउँदै इटली यसअघि नै अन्तिम आठमा पुगिसकेको छ ।