युरोकपबाट बाहिरियो पोर्चुगल र नेदरल्याण्ड

योरोकपको साविक विजेता पोर्चुगल बाहिरिएको छ । आइतबार राति सम्पन्न अन्तिम १६ को खेलमा विश्वको शीर्ष टोली बेल्जियमले १-० ले हराउँदै पोर्चुगललाई घर पठाइदिएको हो । त्यसै गरी विजेताको अर्को दावेदार नेदरल्याण्ड पनि चेक रिपब्लिकको हातबाट घर फर्किएको छ । सेभियास्थित ला कार्टुजा स्टेडियमा भएको खेलमा थोर्गन हाजार्डको निर्णायक गोलमा साविक विजेता पोर्चुगललाई पराजित गर्दै …

सम्बन्धित सामग्री

नेदरल्याण्ड र अर्जेन्टिनाको खेलमा बन्यो पहेँलो कार्डको कीर्तिमान

शुक्रबार राति नेदरल्याण्ड र अर्जेन्टिनाबीचको रोमाञ्चक खेलमा विश्वकपका कुनै पनि खेलमा सबैभन्दा धेरै पहेँलो कार्ड देखाइएको रेकर्ड बनेको छ । सो खेलमा कूल १८ वटा पहेँलो कार्ड देखाइएको थियो । यसअघि पोर्चुगल र नेदरल्याण्डबीच सन् २००६ मा भएको अन्तिम १६ को खेलमा १६ वटा कार्ड देखाइएको थियो । खेलमा चारजनाले मैदान छाड्न परेको थियो । सन् २०१० को विश्वकप फाइनलमा स्पेनले नेदरल्याण्डलाई हराउँदा १४ वटा कार्ड देखाइएको थियो ।शुक्रबारको खेलमा ८ वटा कार्ड नेदरल्याण्डका खेलाडी, ८ वटा अर्जेन्टिनाका खेलाडी र दुईव

छोटो समयमै ३५ देशमा फैलियो ‘ओमिक्रोन’

काठमाडौँ – डेल्टा भेरियन्टको तुलनामा ५ गुणा बढी खतरनाक मानिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ३५ देशमा फैलिएको छ। नोभेम्बरमा २४ दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको नयाँ भेरियन्ट १० दिनमै ३५ देशमा फैलिएको हो। ओमिक्रोन दक्षिण अफ्रिका, बोत्स्वाना, नेदरल्याण्ड, हङकङ, इजरायल, बेल्जियम, बेलायत, जर्मनी, अस्ट्रेलिया, इटली, चेक गणराज्य, डेनमार्क, अस्ट्रिया, क्यानडा, स्वीडेन, स्वीट्जरल्याण्ड, स्पेन, पोर्चुगल, जापान, घाना, […]

यूरो कपमा कुन क्लबबाट धेरै खेलाडी बाँकी रहेका छन् ?

यूरो कपमा सहभागी २४ टोलीमध्ये अब मात्र चार टोली बाँकी रहेका छन् । सेमिफाइनलमा डेनमार्क, इङ्ग्ल्याण्ड, इटाली र स्पेन भिड्दैछन् ।प्रतियोगितामा थुप्रै बलिया टोलीहरु चाँडै नै बिदा भए । साबिक विजेता पोर्चुगल र विश्व विजेता फ्रान्सलाई बेल्जियम र स्वीटजरल्याण्डले अन्तिम १६ मा हरायो भने नेदरल्याण्ड पनि चेक रिपब्लिकसँग पराजित भयो । योसँगै ...

युरोकपमा नेदरल्याण्ड र चेक रिपब्लिक तथा बेल्जियम र पोर्चुगल भिड्दै

काठमाडौं। युरोकप फुटबलमा आज दुई खेल हुँदैछन्। प्रिक्वाटरफाइनल अन्तर्गत आजको पहिलो खेलमा हंगेरस्को पुस्कास एरिनामा नेदरल्यान्ड र चेक रिपब्लिक राति ९ः४५ बजे प्रतिस्पर्धा गर्नेछन्। यो खेलको विजेताले सेमिफाइनल प्रवेशका लागि डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै राति १२ः४५ मा बेल्जियम र पोर्चुगलबीच खेल हुनेछ। स्पेनको सेभियामा हुने यो खेलको विजेताले अन्तिम चारमा प्रवेश गर्न इटालीसँग खेल्नेछ।

यूरो २०२० : यस्तो अवस्थामा फ्रान्ससँग हारे पनि पोर्चुगल अन्तिम–१६ मा छनोट हुने

आज यूरो २०२० को समूह चरणका अन्तिम खेलहरु भइरहेका छन् । आजको खेलपछि अन्तिम १६ को अन्तिम समीकरण तय हुनेछ ।हालसम्म १० वटा टोली समूह विजेता र उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेका छन् । यसमा इटाली, वेल्स, बेल्जियम, डेनमार्क, नेदरल्याण्ड, अस्ट्रिया, इंग्ल्याड, क्रोएसिया, स्वीडेन र स्पेन रहेका छन् । त्यस्तै, स्वीटजरल्याण्ड, चेक रिपब्लिक र युक्रेनले पनि उत्कृष्ट तेस्रो टोली बनेर अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेका छन् ।अब समूह एफको खेलको टुंगो लाग्न बाँकी रहेको छ । फ्रान्सले पनि अन्तिम १६ मा

पोर्चुगल नेदरल्याण्डसँग ३–० ले पराजित

चैत १३ – विश्वकपको तयारी गरिरहेको नेदरल्याण्ड र पोर्चुगलबीच गएराति भएको खेलमा पोर्चुगल नेदरल्याण्डससँग पराजित भएको छ । जेनेभामा सोमबार राति...