म्यासेडोनियालाई हराउँदै पोर्चुगल विश्वकपमा छनोट

काठमाण्डाै – पोर्चुगल विश्वकपका लागि छनोट भएको छ । युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० गोलले हराउँदै पोर्चुगल फिफा विश्वकपमा छनोट भएको हो । पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । फर्नान्डेसले खेलको ३२ औँ र ६५ औं मिनेटमा गोल गरे । प्लेअफकै अर्को खेलमा पोल्यान्डले स्विडेनलाई २–० गोलले हराउँदै विश्वकपमा स्थान बनाएको छ ।   

सम्बन्धित सामग्री

पोर्चुगिज राष्ट्रिय टिमको घोषणा, पाँचौँ विश्वकप खेल्दै रोनाल्डो

२०२२ को कतार विश्वकपका लागि पोर्चुगलले राष्ट्रिय टिमको घोषणा गरेको छ। प्लेअफबाट विश्वकपमा छनोट हुन सफल भएका पोर्चुगल आफ्ना स्टार क्रिस्टियानो रोनाल्डो कप्तानीमा मैदानमा उत्रिनेछ। कप्तान रोनाल्डोले पाँचौँ पटक विश्वकपमा स्थान बनाउन लाग्दैछन्। पोर्चुगलले बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गर्दा अर्का भेट्रान्ट खेलाडी पेपेले पनि टिममा स्थान बनाए। त्यस्तै, ब्रुनो फर्नान्डेस, जोआ फेलिक्स, […]

पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट

लन्डन । फिफा विश्वकप २०२२ अन्तर्गत युरोपेली छनोटको प्लेअफमा जित निकाल्दै पोर्चुगल र पोल्याण्डले कतार विश्वकपमा छनोट हुन सफल भएका छन् । मंगलबार राति भएको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० ले पराजित गर्दै पोर्चुगल विश्वकपका लागि छनोट भएको हो । टिमको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । पोर्चुगलले फर्नान्डेसको गोलमा सुरुवाती अग्रता लिएको थियो […]

रोनाल्डोले पाचौं विश्वकप खेल्ने

एजेन्सी, १६ चैत्र । पोर्चुगल विश्वकप फुटबलमा छनोट भएको छ । उत्तरी मेसोडोनियालाई २-० ले पराजित गर्दै पोर्चुगल विश्वकप फुटबलमा छनोट भएको हो । रोनाल्डोको कप्तानीमा पोर्चुगलले महत्वपूर्ण जित निकाल्यो । यसअघि इटालीमाथि १-० को जित निकालेर धेरैको ध्यान खिचेको मेसोडोनियाले अर्को स्तब्ध पार्ने नतिजा निकाल्न सकेन । पोर्चुगल विश्वकपमा छनोट भएसँगै रोनाल्डोले सम्भवत अन्तिम […]

पोर्चुगल र पोल्यान्ड फिफा विश्वकपमा छनोट

१६ चैत, काठमाडौं । पोर्चुगल फिफा विश्वकप २०२२ का लागि छनोट भएको छ । कतारमा हुने विश्वकपका लागि युरोपेली छनोटको प्लेअफ फाइनलमा मंगलबार राति नर्थ म्यासेडोनियालाई २-० ले हराउँदै पोर्चुगल छनोट भएको हो । पोर्चुगललाई विश्वकपमा पुर्‍याउन ब्रुनो फर्नान्डेसको महत्वपूर्ण योगदान रह्यो । ३२औं मिनेटमा गोल गर्दै उनले खेलमा सुरुआती अग्रता दिलाएका थिए । उनले […]

नर्थ म्यासेडोनियालाई पराजित गर्दैै पर्चुगल विश्वकपमा छनोट

काठमाडौं– नर्थ म्यासेडोनियालाई पराजित गर्दै पोर्चुगल फिफा विश्वकपमा छनोट भएको छ । विश्व चर्चित स्टार क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल कतारमा हुने विश्वकपमा छनोट भएको छ । विश्वकप छनोट अन्तर्गत मंगलबार राति भएको प्ले अफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० ले पराजित गर्दै पोर्चुगल विश्वकपमा छनोट भएको हो । पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेजले गरे […]

फर्नान्डेसको दुई गोलमा पोर्चुगल विश्वकपमा छनोट

ब्रुनो फर्नान्डेसको दुई गोलको सहयोगमा पोर्चुगल फिफा कतार विश्वकप २०२२ का लागि छनोट भएको छ । मंगलबार राति भएको युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० ले पराजित गर्दै पोर्चुगल विश्वकपका लागि छनोट भएको हो ।घरेलु मैदानमा पोर्चुगललाई जित दिलाउन दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । खेलको ३२ औँ मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । उनले कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा गोल गरेका थिए । ६५ औँ मिनेटमा फर्नान्डेसले गोल गर्दै पोर्चुगललाई २–० को

म्यासेडोनियालाई हराउँदै पोर्चुगल विश्वकपमा छनोट

एजेन्सी – फिफा विश्वकप २०२२ कतार अन्तर्गत युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २-० ले [पराजित गर्दै पोर्चुगल विश्वकपका लागि छनोट भएको छ । पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । पोर्चुगलले ब्रुनो फर्नान्डेसको गोलमा सुरुवाती अग्रता लिएको थियो। खेलको ३२ औं मिनेटमा ब्रुनोले कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा गोल गरेका थिए । काउन्टर अट्याकमा […]

प्लेअफ खेल्ने पोर्चुगल र इटालीसहित १२ टोलीको छिनोफानो

एजेन्सी – फिफा विश्वकप २०२२ कतारको छनोट चरण अन्तर्गत युरोपबाट विश्वकपमा छनोट हुन प्लेअफ खेल्ने १२ टोलीको टुंगो लागेको छ । मुख्य छनोट अन्तर्गत समूहको दोस्रो स्थानमा रहेको र नेसन्स लिगको वरीयताअनुसार टोलीको छिनोफानो भएको हो । सन् २०२२ मार्च महिनामा हुने प्लेअफ खेलका लागि ड्र भने अर्को साता हुनेछ । प्लेअफको ड्रमा टोलीहरुलाई दुई […]

यी हुन् यूरोपबाट विश्वकपमा छनोट भएका ७ टोली

एजेन्सी, २९ कात्तिक । सन् २०२२ मा आयोजना हुने कतार विश्वकप फुटबलमा यूरोपबाट १० टोली छनोट भएका छन् । यूरोपबाट १३ टोलीको स्थान रहेकोमा समूह विजेता हुँदै १० टोलीले स्थान पक्का गरेका हुन् । अब बाँकी ३ स्थानका लागि समूह उपविजेताहरुले प्ले अफ खेल्नुपर्नेछ । जसमा रोनाल्डो रहेको पोर्चुगल पनि छ । यूरोपको विश्वकप छनोटमा […]

घरेलु मैदानमा पोर्चुगल पराजित, सर्बिया विश्वकपमा छनोट

काठमाडौं, २९ कात्तिक । विश्वकप फुटबल अन्तर्गत युरोपियन छनोटमा पोर्चुगल सर्बियासँग पराजित भएको छ । आइतबार राति पोर्चुगलको घरेलु मैदानमा भएको खेलमा सर्बियाले पोर्चुगललाई २–१ गोल अन्तरले पराजित गरेको हो । यस जितसँगै सर्बिया सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ । खेलको दोस्रो मिनेटमै रेनेटो सान्चेसले गोल गर्दै पोर्चुगललाई सुरुआती […]