पोर्चुगल र पोल्याण्ड विश्वकप फुटबलका लागि छनौट

काठमाडौं । पोर्चुगल र पोल्याण्ड कतारमा हुने विश्वकप फुटबलका लागि छनौट भएका छन् । मंगलबार राति भएको युरोपेली समुहको प्ले अफ् खेलमा स्विडेनलाई २–० ले हराउँदै पोल्याण्ड विश्वकपमा छानिएको हो । पोल्याण्डका लागि रोबर्ट लेवान्डोस्की र पिएटर जेलेन्स्कीले एक एक गोल गरे । युरोपेली समुहकै अर्को प्ले अफ् खेलमा नर्थ मेसेडोनियालाई २–० ले पराजित गर्दै […]

सम्बन्धित सामग्री

पोर्चुगल र वेल्सले विश्वकप खेल्ने सम्भावना कायम

पोर्चुगल र वेल्सले विश्वकप यात्राको सम्भावना कायम राखेका छन् । कतारमा यो वर्ष हुने विश्वकप फुटबलका लागि छनौट चरण अन्तर्गत बिहीबार राति भएको प्ले अफ खेलमा पोर्चुगल र वेल्स विजयी भएका हुन् । घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले टर्कीमाथि ३–१ को जित दर्ता गरेको हो । पोर्चुगलका लागि ओताभिओ, जोटा र नुनेसले गोल गरे । […]

रोनाल्डो विश्वकपमा हुने भए, पोर्चुगलको रुस यात्रा पक्का

असोज २५ – युरोपियन च्याम्पियन पोर्चुगल आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘बी...