पोर्चुगललाई हराउँदै बेल्जियम युरो कपको क्वार्टर फाइनलमा

काठमाण्डाै - साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । स्पेनमा गएराति भएको खेलमा बेल्जियमले पोर्चुगललाई १–० गोलले हराउँदै अन्तिम आठमा पुगेको हो । खेलको ४२ औं मिनेटमा बेल्जियमका थोर्गन हाजार्डले गरेको गोल नै निर्णायक भयो । यससँगै पोर्चुगल अन्तिम १६ बाटै बाहिरिएको छ । अब बेल्जियमले क्वार्टर फाइनलमा इटलीसँग खेल्नेछ । अस्ट्रियालाई हराउँदै इटली यसअघि नै अन्तिम आठमा पुगिसकेको छ ।

सम्बन्धित सामग्री

इटालीलाई हराउँदै बेल्जियम युरोकपको क्वाटरफाइनलमा

काठमाडौं  : महिला युरोपियन च्याम्पियनको क्वार्टरफाइनल समीकरण पूरा भएको छ। आज विहान भएको  समूह डीको खेलमा इटालीलाई १–० ले पराजित गर्दै बेल्जियम पहिलोपटक क्वाटरफाइनलमा पुगेको छ। बेल्जियम दोस्रो पटक युरो कप खेलिरहेको छ। बेल्जियमकी टिने डे केगनीले ४९ औं मिनेटमा निर्णायक गोल गर्दै बेल्जियमलाई क्वाटरफाइनलमा पुर्‍याएकी हुन्। योसँगै क्वाटरफाइनलको समीकरण पूरा भएको हो। सेमिफाइनल प्रवेशका लागि बेल्जियमले २२ जुलाईमा स्विडेनको सामना गर्नेछ। बेल्जियमसँगै इंग्ल्याण्ड, स्

पोर्चुगललाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न खेलमा पोर्चुगललाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्पेनको सेभियास्थित स्टेडियो डे ला कार्टुजामा सम्पन्न खेलमा बेल्जियमले साविक विजेता पोर्चुगलमाथि १-० को संघर्षपूर्ण जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो। बेल्जियमको जितमा थोर्गेन हजार्डले निर्णायक गोल गरे। उनले खेलको ४२ औं मिनेटमा गरेको गोल…

डेनमार्कलाई हराउँदै बेल्जियम नकआउट चरणमा

काठमाडौं : बेल्जियम युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। गएराति भएको खेलमा डेनमार्कलाई २–१ ले हराउँदै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको हो। खेलको दोस्रो मिनेटमै युसुफ पाउल्सनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए पनि  जितका लागि पर्याप्त भएन। पहिलो हाफमा १-० ले अगाडि रहेको डेनमार्क दोस्रो फाफमा दुई गोल खान पुग्यो। बेल्जियमका थोर्गन हजार्डले ५४ र केभिन डि ब्रुइनले ७० औं मिनेटमा गोल गरे । हिजोको हारसँगै अङ्कविहीन रहेको डेनमार्कको अघिल्लो चरणमा पुग्ने सम्भावना

डेनमार्कलाई हराउँदै बेल्जियम युरो कपको नकआउट चरणमा प्रवेश

काठमाण्डाै -  बेल्जियम युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा डेनमार्कलाई २–१ गोलले हराउँदै बेल्जियमले अन्तिम १६ को यात्रा पक्का गरेको हो । खेलको दोस्रो मिनेटमै युसुफ पाउल्सनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए पनि  जितका लागि पर्याप्त भएन । बेल्जियमका थोर्गन हजार्डले ५४ र केभिन डि ब्रुइनले ७० औं मिनेटमा गोल गरे । हिजोको हारसँगै अङ्कविहीन रहेको डेनमार्कको अघिल्लो चरणमा पुग्ने सम्भावना लगभग सकिएको छ । समूह 'बी' मा बेल्जियमको ६ तथा रुस र फिनल्यान्डको ३/३ अङ्क रहे...