काठमाडौं : अन्तर्राष्ट्रिय चार्टर्ड उडानमा बढी भाडा तिरेर यात्रा गरेको भए त्यसको प्रमाणका रुपमा टिकट उपलब्ध गराइदिन सरकारले आग्रह गरेको छ ।चार्टर्ड उडानको नाममा बढी भाडा उठाइएको गुनासो आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।बढी भाडा तिरेर यात्रा गरेको भए त्यसको प्रमाण छानबिन समितिलाई उपलब्ध गराइदिन आग्रह गरिएको हो ।छानबिन समितिले सूचना प्रकाशित गर्दै २०७८ वैशाख २४ गतेदेखि अहिलेसम्म अन्तर्राष्