चार्टर्ड उडानमा बढी भाडा तिरेका यात्रुबाट सरकारले माग्यो विवरण

११ माघ, काठमाडौं । कोरोना महामारीका कारण विदेशमा अड्किएका नेपालीको उद्धारका लागि अघिल्लो वर्ष भएका चार्टर्ड उडानमा सरकारले तोेकेको भन्दा बढी भाडा तिरेका यात्रुबाट सरकारले विवरण माग गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक आहृवान गर्दै बढी भाडा तिरेका यात्रुले आफ्नो पिरमर्का खुलाई मन्त्रालयको इमेल info@tourism.gov.np मा पठाउन सक्ने छन् । मन्त्रालयले भनेको […]

सम्बन्धित सामग्री

चार्टड उडानमा बढी भाडा तिरेका यात्रुसँग सरकारले माग्यो विवरण

अन्तर्राष्ट्रिय यात्रु चार्टड उडानमा तोकिएको भन्दा बढी हवाई भाडादर तिर्न बाध्य भई मर्कामा परेका यात्रुको गुनासो संकलन थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमवार एक सूचना प्रकाशित गर्दै कोरोना महामारीका कारण विदेशमा अड्किएका नेपालीको उद्धारका लागि अघिल्लो वर्ष भएको चार्टर्ड उडानमा सरकारले तोकेको भन्दा बढी भाडा तिरेका यात्रुबाट विवरण माग गरेको हो ।  मन्त्रालयले बढी भाडा तिरेका यात्रुले आफ्नो पीरमर्का खुलाई मन्त्रालयको इमेलमा पठाउन आग्रह गरेको खबर राजधानी दैनिकमा प्रकाशित छ ।

तीन एयरलाइन्सले चार्टर्ड उडानमा चर्को भाडा असुले

चार्टर्ड उडानको समयमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीले निर्धारितभन्दा बढी भाडा लिएको छानबिन समितिको प्रतिवेदनले देखाएको छ । कोभिड–१९ महामारीको दोस्रो लहरको समयमा चार्टर्डलगायत अन्य अन्तर्राष्ट्रिय हवाई उडानमा तीनवटा विमान कम्पनीले महँगो भाडा लिएका हुन् ।सरकारले गत वैशाख तेस्रो हप्तादेखि गरेको बाह्य उडानमा गरेको प्रतिबन्धका कारण चार्टर्ड उडान भएको थियो । सो समयमा विमान कम्पनीले […]

चार्टर्ड उडान गरेका एयरलाइन्सले चर्को शुल्क लिएको अध्ययन समितिको निष्कर्ष

१६ भदौ, काठमाडौं । कोरोना भाइरसको महामारीका बेला यात्रुको उद्धारका लागि खटिएका जहाजले चार्टर्ड उडानमा चर्को भाडा लिएको एक अध्ययनले देखाएको छ । चार्टर्ड उडानमा बढी भाडा लिएको गुनासो आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानविन समितिको अध्ययनले यस्तो देखाएको हो । समितिले बुधबार मन्त्रालयका सचिव यादव कोइरालालाई प्रतिवेदन बुझाएको छ । […]

चार्टर्ड फ्लाइटको भाडा बढी लिनेलाई कारबाही गर्न माग

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्र्तगतको नागरिक उड्ड्यन, युरोपेली मुलुकहरु र इजरायल हेर्ने डेस्कले निषेधाज्ञाको समयमा चार्टर्ड फ्लाइटको भाडा बढी लिनेलाई कारबाही गर्नुपर्ने बताएको छ ।मंगलबार समिति अन्र्तगतको नागरिक उड्ड्यन, युरोपेली मुलुकहरु र इजरायल हेर्ने डेस्कले नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकसँग छलफल गर्दै निषेधाज्ञाको समयमा चार्टर्ड फ्लाइटमा आवश्यकता भन्दा बढी भाडा लिई नागरिकलाई ठगिएको जनगुनासो […]

‘निषेधाज्ञाकाे समयमा चार्टर्ड उडानकाे भाडा बढी लिनेलाई कारबाही गर्नुपर्छ’

काठमाण्डाै – प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतकाे नागरिक उड्ड्यन, युरोपेली देश र इजरायल हेर्ने डेस्कले निषेधाज्ञाको समयमा चार्टर्ड उडानकाे भाडा बढी लिनेलाई कारबाही गर्नुपर्ने बताएको छ ।    मङ्गलवार अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गकाे नागरिक उड्ड्यन, युरोपेली देश र इजरायल हेर्ने डेस्कले नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकसँग छलफल गर्दै निषेधाज्ञाको समयमा चार्टर्ड उडानमा आवश्यकताभन्दा बढी भाडा लिइ नागरिकलाई ठगिएको जनगुनासो आएकाले ठगीमा संलग्नको पहिचान गरी कारबाही गर्न अनुरोध गरिएको हो...

सरकारले भन्यो : चार्टर्ड उडानमा बढी भाडा तिरेको  टिकट उपलब्ध गराउनु

काठमाडौं : अन्तर्राष्ट्रिय चार्टर्ड उडानमा बढी भाडा तिरेर यात्रा गरेको भए त्यसको प्रमाणका रुपमा टिकट उपलब्ध गराइदिन सरकारले आग्रह गरेको छ ।चार्टर्ड उडानको नाममा बढी भाडा उठाइएको गुनासो आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।बढी भाडा तिरेर यात्रा गरेको भए त्यसको प्रमाण छानबिन समितिलाई उपलब्ध गराइदिन आग्रह गरिएको हो ।छानबिन समितिले सूचना प्रकाशित गर्दै २०७८ वैशाख २४ गतेदेखि अहिलेसम्म अन्तर्राष्

अन्तर्राष्ट्रिय उडानमा बढी भाडा लिएको गुनासोबारे छानविन गर्न समिति गठन

७ असार, काठमाडौं । कोरोना संक्रमणको दर कम भइरहेको र विदेशमा व्यापक खोप अभियान चलेको भएपनि सरकारले अन्तर्राष्ट्रिय नियमित उडान रोकेर चार्टर्ड उडानलाई नै प्रोत्साहन गरेको छ । यही मौकाको फाइदा उठाउँदै केही ट्राभल एजेन्सीले चर्को भाडा असुलेको गुनासो यात्रुबाट बढेपछि सरकारले छानविन समिति गठन गरेको छ । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार नेपाल नागरिक […]

चार्टर्ड उडानमा बढी भाडा नलिएको हिमालय एयरलाइन्सको दावी

नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले साउदी अरेबियाको उडानका लागि हवाई टिकट पारदर्शी र प्रतिस्पर्धीरूपमा व्यवस्थापन गरिएको जनाएको छ ।नेपालबाट साउदी अरेबिया जानुपर्ने भारतीय नागरिकका लागि गरिएको उडानका सिलिसिलामा अत्यधिक भाडा तथा केही एजेन्सीले अत्यधिक अतिरिक्त रकम लिएको विभिन्न सञ्चारमाध्यममा आए पनि एयरलाइन्सले विज्ञप्ति निकालेर भारतीय यात्रुलाई बढी भाडा नलिएको स्पष्ट पारेको हो […]

चार्टर्ड उडानमा बढी भाडा नलिएको हिमालय एयरलाइन्सको स्पष्टोक्ति

काठमाडौं । हिमालय एयरलाइन्सले भारतीय नागरिकलाई साउदी अरेबिया लैजाने क्रममा बढी भाडा नलिएको जनाएको छ । भारतीय दूतावासको विशेष अनुरोधमा नेपाल सरकारद्वारा निर्णय भई नेपाल एयरलाइन्सले सात तथा हिमालय एयरलाइन्सले तीनवटा उडान गर्ने गरी नेपालबाट साउदी अरेबिया जानुपर्ने भारतीय यात्रीहरुको लागि गरिएको उडानका सिलसिलामा अत्यधिक भाडा तथा केही एजेन्सीहरुले अत्यधिक अतिरिक्त...