काठमाडौं । हिमालय एयरलाइन्सले भारतीय नागरिकलाई साउदी अरेबिया लैजाने क्रममा बढी भाडा नलिएको जनाएको छ ।
भारतीय दूतावासको विशेष अनुरोधमा नेपाल सरकारद्वारा निर्णय भई नेपाल एयरलाइन्सले सात तथा हिमालय एयरलाइन्सले तीनवटा उडान गर्ने गरी नेपालबाट साउदी अरेबिया जानुपर्ने भारतीय यात्रीहरुको लागि गरिएको उडानका सिलसिलामा अत्यधिक भाडा तथा केही एजेन्सीहरुले अत्यधिक अतिरिक्त...