७ असार, काठमाडौं । कोरोना संक्रमणको दर कम भइरहेको र विदेशमा व्यापक खोप अभियान चलेको भएपनि सरकारले अन्तर्राष्ट्रिय नियमित उडान रोकेर चार्टर्ड उडानलाई नै प्रोत्साहन गरेको छ । यही मौकाको फाइदा उठाउँदै केही ट्राभल एजेन्सीले चर्को भाडा असुलेको गुनासो यात्रुबाट बढेपछि सरकारले छानविन समिति गठन गरेको छ । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार नेपाल नागरिक […]