नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ०८० सालको क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख सञ्चालन अधिकृत ओमप्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेमप्रसाद रेग्मीले संयुक्त रूपमा क्यालेन्डर सार्वजनिक गरेका हुन् । क्यालेन्डरमा बिदाको सूची, पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरिएको कम्पनीले […]