प्रभु–महालक्ष्मी लाईफको संयुक्त क्यालेन्डर सार्वजनिक

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सले मंगलवार संयुक्त रूपमा २०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन् । नेपाल बीमा प्राधिकरणमा आयोजित संक्षिप्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दुवै कम्पनीको संयुक्त रूपमा प्रकाशित क्यालेन्डर सार्वजनिक गरेका हुन् । गत असार ३० गते मर्जर सम्झौता गरेका यी कम्पनीको भारतीय बीमांकीबाट मूल्यांकन प्रतिवेदन आउन ढिलो हुँदा एकीकृत कारोबार ढिलो भएको बताइएको छ । दुवै कम्पनीको २०८० सालको क्यालेन्डर संयुक्त रूपमा निकालेर मर्जर सम्पन्न हुनेमा थप विश्वास दिलाएको कम्पनीले बताएका छन् । क्यालेन्डर सार्वजनिक कार्यक्रममा प्रधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेशलाल कर्ण, महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र प्रभु लाईफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंको उपस्थिति थियो ।

सम्बन्धित सामग्री

नेपाल लाइफको नयाँ क्यालेन्डर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ०८० सालको क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख सञ्चालन अधिकृत ओमप्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेमप्रसाद रेग्मीले संयुक्त रूपमा क्यालेन्डर सार्वजनिक गरेका हुन् । क्यालेन्डरमा बिदाको सूची, पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरिएको कम्पनीले […]

एभरेष्ट बैंकको क्यालेन्डर सार्वजनिक

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले २०८० सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकले २०८० सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको हो । नेपालको कला, संस्कृति, भाषा भेषभूषा तथा पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ निरन्तर रुपमा यस्ता विषयवस्तु समेटेर क्यालेन्डर प्रकाशन गर्दै आएको बैंकले जनाएको […]

प्रभु र महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले संयुक्त रूपमा ०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन् । नेपाल बिमा प्राधिकरणमा आयोजित संक्षिप्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दुवै कम्पनीको संयुक्त रूपमा प्रकाशित क्यालेन्डर...

रुपन्देहीद्धारा वार्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – जिल्ला क्रिकेट संघ रुपन्देहीले वार्षिक क्यालेन्डर २०७९/८० को सार्वजनिक गरेको छ । नेपाली घरेलु क्रिकेटको उदाहरणीय जिल्ला रुपन्देहीले आफ्नो दबदबा राख्दै लगातार राम्रो प्रदर्शन गर्दै आएको छ । रुपन्देहीले ग्रासरुट, उमेर समूह, महिला क्रिकेट, सिनियर टोली सबैलाई लक्षित गर्दै २०७९/८० को क्यालेन्डर सार्वजनिक गरेको छ । रुपन्देहीले यो पटक महिला क्रिकेटलाई […]

सेञ्चुरी बैंकको नयाँ क्यालेन्डर सार्वजनिक

काठमाडौं (अस) । सेञ्चुरी कमर्सियल बैंकले नयाँ वर्ष २०७९ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले बुधवार क्यालेन्डर सार्वजनिक गरेका हुन् । वित्तीय साक्षरता अभिवृद्धि एवं डिजिटल कारोबार प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ वर्ष २०७९ को क्यालेण्डरमा निक्षेप, कर्जा, डिजिटल बैंकिङका माध्यमहरू समावेश गरिएको बैंकले जानकारी दिएको छ । यसबाट वित्तीय साक्षरता र डिजिटल बैंकिङ सम्बन्धी चेतना अभिवृद्धिमा सहयोग पुग्ने बैंकको अपेक्षा छ । हाल बैंकका १२९ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११३ एटीएम सञ्चालनमा छन् ।

समृद्धि फाइनान्सको नयाँ क्यालेन्डर सार्वजनिक

समृद्धि फाइनान्सले नयाँ वर्ष २०७९ सालको कम्पनीको आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सको क्यालेन्डर सार्वजनिक

काठमाडौं (नेस) । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०७९ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले प्रधान कार्यलयमा आयोजित संक्षिप्त कार्यक्रममा उक्त क्यालेन्डर वितरणको लागि सार्वजनिक गर्नुभएको हो । प्राकृतिक पर्यटनलाई सघाउ पुग्ने गरी नेपालको दुर्गम हिमाली क्षेत्रमा रहेको तालहरू क्यालेन्डरमा समावेश गरिएको छ । क्यालेन्डर सार्वजनिक कार्यक्रममा सञ्चालकहरू उमेशलाल श्रेष्ठ, सुरेश […]

एभरेस्ट बैंकद्वारा २०७९ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं (नेस) । एभरेस्ट बैंक लिमिटेडले २०७९ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाललाई पर्यटकीय सम्भावना बोकेको मुलुकको रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले लामो समयदेखि बैंकले नेपाली संस्कृति तथा पर्यटनसँग सम्बन्धित विभिन्न विषयवस्तुलाई समेट्दै आएको छ । नेपाली साहित्यका चम्किला ताराहरू भन्ने नारासहितको क्यालेन्डर २०७९ सालको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने […]

एभरेष्ट बैंकको क्यालेन्डर सार्वजनिक

एभरेष्ट बैंक लिमिटेडले २०७९ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ।

एभरेष्ट बैंकको कर्पोरेट क्यालेन्डर सार्वजनिक

काठमाडौं (अस) । एभरेष्ट बैंकले २०७९ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाललाई पर्यटकीय सम्भावना बोकेको मुलुकको रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले क्यालेन्डरमा नेपाली संस्कृति तथा पर्यटनसँग सम्बन्धित विभिन्न विषयवस्तु समेटिँदै आएको बैंकले बताएको छ । ‘नेपाली साहित्यका चम्किला ताराहरू’ नारासहितको ०७९ सालको क्यालेन्डर पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपाने र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा अनावरण गरे । कार्यक्रममा बागमती प्रदेश प्रबन्धकद्वय सन्तोषकुमार भट्टराई र पुष्पराज उप्रेती, बैंकको प्रमुख बजार तथा संस्थागत निक्षेप एवं अन्य उच्च अधिकारी उपस्थित थिए । बैंकले नेपाली साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने लेखकलाई सम्मान गर्न यस क्यालेन्डरमा उक्त विषयवस्तु चित्रण गरेको जनाएको छ ।