एभरेष्ट बैंकको क्यालेन्डर सार्वजनिक

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले २०८० सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकले २०८० सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको हो । नेपालको कला, संस्कृति, भाषा भेषभूषा तथा पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ निरन्तर रुपमा यस्ता विषयवस्तु समेटेर क्यालेन्डर प्रकाशन गर्दै आएको बैंकले जनाएको […]