खेलाडीलाई वर्षभरि व्यस्त बनाउने क्यानको क्यालेन्डर
नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीलाई वर्षभरि नै व्यस्त बनाउने योजनाका साथ वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार क्यानका सचिव तथा पूर्वकप्तान पारस खड्काले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल...
१९ पुस, काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय क्यालेन्डर बनाउने गृहकार्य अघि बढाएका छन् । प्रारम्भिक क्यालेन्डर बनाएरै सभामुख घिमिरेले बुधबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका थिए । बिहीबार कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसँग छलफल गरेका छन् । हप्तामा तीन दिन हाउस र तीन दिन संसदीय समिति […]
पार्टीलाई वर्षैभरि चलायमान बनाउन पाँच महिनाअघि क्यालेन्डर बनाएको कांग्रेसले त्यसलाई लागू गर्न चुकेपछि नेताहरू नै भन्न थालेका छन्-क्यालेन्डरका नाममा कार्यक्रमका लागि कार्यक्रम गरेर अर्थ छैन ।
काठमाडौं । इन्जिनिरिङ अध्ययन संस्थानको शुल्क विवाद आन्दोलनका कारण विश्वविद्यालयले सार्वजनिक गरेको शैक्षिक क्यालेन्डर लागु हुन कठिन देखिएको छ । यो महिनाबाट लागु भएको क्यालेन्डर कार्यान्वयनमा आउन नपाउँदै त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले उल्लंघन गरेपछि समस्या देखिएको छ । क्यालेन्डर तयार गर्नुअघि सबै विश्वविद्यालयले क्यालेन्डर लागु गर्ने प्रतिबद्धता जनाएका थिए । आफ्नै प्रतिबद्धता […]
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले २०८० सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकले २०८० सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको हो । नेपालको कला, संस्कृति, भाषा भेषभूषा तथा पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ निरन्तर रुपमा यस्ता विषयवस्तु समेटेर क्यालेन्डर प्रकाशन गर्दै आएको बैंकले जनाएको […]
काठमाडौं (हाम्रो खेलकुद) – जिल्ला क्रिकेट संघ रुपन्देहीले वार्षिक क्यालेन्डर २०७९/८० को सार्वजनिक गरेको छ । नेपाली घरेलु क्रिकेटको उदाहरणीय जिल्ला रुपन्देहीले आफ्नो दबदबा राख्दै लगातार राम्रो प्रदर्शन गर्दै आएको छ । रुपन्देहीले ग्रासरुट, उमेर समूह, महिला क्रिकेट, सिनियर टोली सबैलाई लक्षित गर्दै २०७९/८० को क्यालेन्डर सार्वजनिक गरेको छ । रुपन्देहीले यो पटक महिला क्रिकेटलाई […]
काठमाडौं, कार्तिक १८ । सरकारले व्यावसायिक प्रयोजनका लागि क्यालेन्डर र डायरी प्रकाशन गरिरहेको सूचना तथा प्रसारण विभागबाहेक अन्य सरकारी कार्यालयलाई क्यालेन्डर र डायरी प्रकाशन गर्न प्रतिबन्ध लगाइएको छ । प्रायः हरेक सरकारी कार्यालय तथा सरकारी निकायले क्यालेन्डर, डायरी र नोटबुक प्रकाशन गर्ने गरेका छन् । सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउन सरकारले जारी गरेको मापदण्ड, […]