भलिबल संघको क्यालेन्डर सार्वजनिक, एनएसएल फागुनमा

काठमाडौं (हाम्रो खेलकुद) – गत भदौमा निर्वाचित भएको नेपाल भलिबल संघको नयाँ कार्यसमितिले दुई वर्ष (वि.स. २०७९ र ०८०) को वार्षिक क्यालेन्डर एकैपल्ट सार्वजनिक गरेको छ । संघले बुधबार सार्वजनिक गरेको दुई वर्षको क्यालेन्डर अनुसार २०७८ भदौ २२ गते नै सम्झौता भएर आयोजना हुन नसकेको नेपाल सुपर लिग (एनएसएल) भलिबल आगामी फागुनमा सन्चालन गर्ने वार्षिक […]