समृद्धि फाइनान्सको नयाँ क्यालेन्डर सार्वजनिक

समृद्धि फाइनान्सले नयाँ वर्ष २०७९ सालको कम्पनीको आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ।

सम्बन्धित सामग्री

समृद्धि फाइनान्सद्वारा नयाँवर्ष २०७८ सालको क्यालेन्डर सार्वजनिक

वैशाख २, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले नयाँवर्ष २०७८ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकारी टिकानिधि लोहनीले शाखा कार्यालय पुतलीसडक काठमाडौंमा एक कार्यक्रमका बीच आफ्नो आधिकारिक क्यालेण्डर सार्वजनिक गरेका हुन् । कम्पनीले देशक विभिन्न भागमा पाँच  ओटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । कम्पनीले आगामीदिनमा थप नयाँशाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको बताएको छ । कम्पनीले आईपीएस, कनेक्टआईपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालन  गरिरहेको छ ।  कम्पनीले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्नवर्ग कर्जा, व्यावसायकर्जा, व्यक्तिगतकर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।  कम्पनीले निकट भविष्यमा डेविटकार्ड, मोबाइल बैंकिङ्ग, क्युआर कोड, इन्टरनेट बैंकिङ्गलगायतको प्रविधमाआधारित भुक्तानी सेवापनि संचालनमा ल्याउने तयारी गरिरहेको बताएको छ ।