रुपन्देहीद्धारा वार्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – जिल्ला क्रिकेट संघ रुपन्देहीले वार्षिक क्यालेन्डर २०७९/८० को सार्वजनिक गरेको छ । नेपाली घरेलु क्रिकेटको उदाहरणीय जिल्ला रुपन्देहीले आफ्नो दबदबा राख्दै लगातार राम्रो प्रदर्शन गर्दै आएको छ । रुपन्देहीले ग्रासरुट, उमेर समूह, महिला क्रिकेट, सिनियर टोली सबैलाई लक्षित गर्दै २०७९/८० को क्यालेन्डर सार्वजनिक गरेको छ । रुपन्देहीले यो पटक महिला क्रिकेटलाई […]

सम्बन्धित सामग्री

राखेपद्वारा खेलकुदको वार्षिक क्यालेन्डर सार्वजनिक

राखेपअन्तर्गत दर्ता भएका ३५ वटा राष्ट्रिय खेल संघले ६८ अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने वचन दिएका छन्।

होटल व्यवसायीले निकाले ‘फेस्टिभल क्यालेन्डर’

२२ चैत, काठमाडौं । सातै प्रदेशका चाडपर्व, उत्सव तथा जात्रा समेटेर तयार गरिएको ‘फेस्टिभल क्यालेन्डर’ सार्वजनिक गरिएको छ । २०८१ सालको वार्षिक क्यालेन्डर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले काठमाडौंमा विमोचन गरे । होटल एसोसिएसन नेपाल …

पर्व बिदा विवादरहित बनाइने

सरकारले हरेक वर्ष फागुन–चैत महिनामा सार्वजनिक बिदा घोषणा गरी सोहीअनुसारको वार्षिक क्यालेन्डर प्रकाशन गरेर बिदा व्यवस्थापन गर्दै आएको छ । यही फागुन २८ गते सोमबारका दिन ग्याल्पो ल्होसारका दिन सार्वजनिक बिदा दिएको सन्दर्भमा राससको जिज्ञासामा गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी वर्षको क्यालेन्डर सार्वजनिक हुनुअघि विवादरहित ढङ्गबाट समस्या सम्बोधन गर्ने पक्षमा सरकार रहेको र त्यसका …

एसीसी वुमन्स प्रिमियर कप मलेसियामा हुने, नेपालसहित १६ टोलीले प्रतिस्पर्धा गर्ने

२६ पुस, काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप आगामी फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुने भएको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) बिहीबार वर्ष २०२४ का लागि वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै महिला वुमन्स कपको मिति तय गरेको हो । टी २० फर्म्याटमा हुने प्रतियोगितामा कूल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, […]

खेलाडीलाई वर्षभरि व्यस्त बनाउने क्यानको क्यालेन्डर

नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीलाई वर्षभरि नै व्यस्त बनाउने योजनाका साथ वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार क्यानका सचिव तथा पूर्वकप्तान पारस खड्काले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल...

नेपालले २०२४ मा टेस्ट टोलीसँग सिरिज खेल्न नसक्नु बारे पारसको धारणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले २०२४ को आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गर्दा टेस्ट टोलीसँग कुनैपनि खेल छैन । टेस्ट टोलीको ए सँग सिरिज भएपनि प्रमुख टोलीसँग खेल्ने कुनैपनि कार्यक्रम छैन । नेपालले टेस्ट टोलीको रुपमा १९ मार्च देखी ३० अप्रिल सम्म आयरल्यान्ड ए र नेपाल ए बीच घरेलु मैदानमा सिरिज खेल्नेछ […] The post नेपालले २०२४ मा टेस्ट टोलीसँग सिरिज खेल्न नसक्नु बारे पारसको धारणा first appeared on हाम्रो खेलकुद.

भलिबल संघको क्यालेन्डर सार्वजनिक, एनएसएल फागुनमा

काठमाडौं (हाम्रो खेलकुद) – गत भदौमा निर्वाचित भएको नेपाल भलिबल संघको नयाँ कार्यसमितिले दुई वर्ष (वि.स. २०७९ र ०८०) को वार्षिक क्यालेन्डर एकैपल्ट सार्वजनिक गरेको छ । संघले बुधबार सार्वजनिक गरेको दुई वर्षको क्यालेन्डर अनुसार २०७८ भदौ २२ गते नै सम्झौता भएर आयोजना हुन नसकेको नेपाल सुपर लिग (एनएसएल) भलिबल आगामी फागुनमा सन्चालन गर्ने वार्षिक […]

भलिबलको वार्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौं– नेपाल भलिबल संघले आगामी एक वर्षको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । जितेन्द्रबहादुर चन्दको अध्यक्षमा निर्वाचित केन्द्रीय कार्यसमिति आएपछि एनभिएले २०७९/८० को कार्यक्रम सार्वजनिक गरेको हो । बुधबार सार्वजनिक कार्यक्रममा घरेलु प्रतियोगितादेखि अन्तर्राष्ट्रिय प्रतियोगिता, रेफ्री कोर्ष रहेका छन् । यसैगरी, पहिलो पटक हुने भएको फ्रेन्चाइज नेपाल सुपर लिगको समेत समय तोकिएको छ ।  नेपालले […]

यस्तो छ पदपूर्ति सम्बन्धि लोकसेवाको वार्षिक क्यालेन्डर

काठमाडौं : लोकसेवा आयोगले आर्थिक वर्ष २०७९/८० को पदपूर्ति सम्बन्धि वार्षिक कार्यतालिका (क्यालेन्डर) सार्वजनिक गरेको छ।वर्षभरमा हुने पदपूर्ति गर्ने महिना समेटेर तालिका सार्वजनिक गरेको हो।अदालतको आदेश/ फैसला कार्यान्वयनको क्रममा तालिका फेरबदल हुन सक्ने आयोगले जनाएको छ। पदपूर्ति सम्बन्धि विज्ञापन सम्बन्धित संस्थाबाट हुने पनि आयोगले स्पष्ट पारेको छ। हेर्नुहोस् विज्ञापन

भलिबलको वार्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौं। नेपाल भलिबल संघले वर्ष २०७६ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । अघिल्लो वर्षजस्तै संघले यसपटक पनि वर्षभरि...