काठमाडौं : नेपालमा अब ३ करोड ३४ लाख ५० हजार १ सय ६० मात्रा कोरोनाविरुद्धको खोप आउन पाइपलाइनमा छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरणअनुसार सिनोफर्म, फाइजर, मोडर्ना, जोन्सन एन्ड जोन्सन, भेरोसेल, एष्ट्राजेनेकालगायत खोप नेपाल आउन लागेको छ।स्विट्जरल्यान्ड सरकारले दिने एस्ट्राजेनेका १ लाख ४४ हजार मात्रा खोप पनि आउने पाइपलाइनमा छ। कोभ्याक्सअन्तर्गतको १ लाख ८८ हजार १ सय ६० मात्रा मोडर्ना खोप नोभेम्बर/डिसेम्बरभित्र आउने पाइपलाइनमा छ।एस्ट्राजेनेका खोप २ लाख १ हजार ६ सय मात्रा ख