अमेरिकाले नेपाललाई थप खोप दिने

अमेरिकाले नेपाललगायत एसियाली मुलुकहरूलाई थप १ करोड ६० लाख खोप दिने भएको छ । अमेरिकाले वितरण गर्न लागेको ५ करोड ५० लाख खोपमध्ये नेपाललगायत एसियाली मुलुकका लागि १ करोड ६० लाख खोप छुट्याइएको हो । यसमध्ये नेपालले कति पाउँछ भनेर चाहिँ छुट्याइएको छैन । सबै खोप कोभ्याक्स सुविधाबाट प्रदान गरिने ह्वाइट हाउसले जानकारी दिएको छ । यसअघि गत जेठ २० मा पनि अमेरिकाले नेपाललगायत एसियाली मुलुकहरूलाई ७० लाख खोप दिने घोषणा गरेको थियो । कोभिड–१९ बिरुद्धको लडाइँमा अमेरिकाले ८ करोड डोज खोप वितरण गर्ने ल

सम्बन्धित सामग्री

अमेरिकाले ६२ लाख डोज फाइजर खोप दिने

काठमाडौँ- अमेरिकाले नेपाललाई ६२ लाख डोज फाइजर खोप दिने भएको छ । कोभ्याक् मार्फत ६२ लाख डोज खोप नेपाल ल्याइने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिए । उनका अनुसार अमेरिकाले प्रदान गर्ने ६२ लाख डोज खोपमध्ये १५ लाख डोज खोप यही चैत ११ गते (२५ मार्च) सम्ममा नेपाल आउने […]

अमेरिकाले ६२ लाख डोज फाइजर खोप दिने

काठमाडौँ- अमेरिकाले नेपाललाई ६२ लाख डोज फाइजर खोप दिने भएको छ । कोभ्याक् मार्फत ६२ लाख डोज खोप नेपाल ल्याइने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिए । उनका अनुसार अमेरिकाले प्रदान गर्ने ६२ लाख डोज खोपमध्ये १५ लाख डोज खोप यही चैत ११ गते (२५ मार्च) सम्ममा नेपाल आउने […]

अमेरिकाले थप एक लाख फाइजरको खोप दिने, भोलि काठमाडौं आइपुग्ने

अमेरिकी सरकारले नेपाललाई फाइजरको थप एक लाख डोज खोप दिने भएको छ। अमेरिकाले नेपाललाई थप खोप सहयोग गर्न लागेको काठमाडौंस्थित दूतावासले सामाजिक सञ्जालमार्फत् जानकारी दिएको छ।

अमेरिकाले विश्वलाई दुगुना खोप दिने

काठमाडौं, असोज ७ । आगामी वर्षभित्र विश्वका ७० प्रतिशत जनसंख्यालाई खोप उपलव्ध गराउने उद्देश्य पूरा गर्न अमेरिकाले एक अर्ब डोज फाइजर खोप खरिद गर्ने भएको छ। अमेरिकाले बुधबार आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय खोप सम्मेलनमा यो घोषणा गर्न लागेको एक अधिकारीले बताएकाछन्। सँयुक्त राष्ट्र संघको ७६ महासभाको बैठकको अवसर पारेर अमेरिकाले यो सम्मेलन गर्न लागेको हो। […]

अमेरिकाले १५ लाखबढी नेपालीका लागि निःशुल्क खोप उपलब्ध गराउने

काठमाडौँ । अमेरिकाले केही दिनमै १५ लाख नेपालीलाई पुग्ने गरी खोप दिने घोषणा गरेको छ । नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले शुक्रवार फेसबुकमार्फत केही दिनमा अ‍ेमेरिकाले नेपाललाई पर्याप्त मात्रामा खोप दिने कुरा सार्वजनिक गरेका हुन् । उनले फेसबुकमा लेखेका छन् ‘आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने गरी खोप निःशुल्क उपलब्ध गराउँदै […]

अमेरिकाले शुक्रबार नेपाललाई १५ लाख डोज भ्याक्सिन पठाउँदै: रोयटर्स

यसअघि अमेरिकाले नेपाललाई कोभ्याक्समार्फत् खोप दिने मुलुकहरूको सूचीमा राखेको थियो। अहिले पठाउन लागिएको खोप कोभ्याक्समार्फत् आउन लागेको हो कि  सोझै आउने हो भन्ने खुलिसकेको छैन।

अमेरिकाले दिने खोप यसै महिना नेपाल आइपुग्ने

काठमाडौं। अमेरिकाले उपलब्ध गराउने कोरोना भाइरसविरुद्धको खोप यही महिना नेपाल आइपुग्ने भएको छ। परराष्ट्र मन्त्रालये यो जानकारी आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई गराएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले हिजो नेपाललगायत १६ एसियाली राष्ट्रलाई ७० लाख डोज कोरोना खोप दिने घोषणा गरेका थिए। अमेरिकाले नेपाललाई कोभ्याक्स सुविधाअन्तर्गत खोप उपलब्ध गराउन लागेको हो।

राष्ट्रपतिले पत्र लेखेको एक हप्ता नबित्दै अमेरिकाले दिने भयो खोप

अमेरिकाले ‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत नेपालाई खोप उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले खोप उपलव्ध गराउन अमेरिकी राष्ट्रपतिलाई पत्र लेखेको एक हप्ता नबित्दै अमेरिकाले खोप दिने जनाएको हो। उसले खोप दिन लागेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले धन्यवाद भनेका छन् ।

अमेरिकाले नेपाललाई कोराेनाविरुद्धको खोप दिने

अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको खोप* उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चारविज्ञ टीका ढकालले ट्वीटमार्फत साे कुराको जानकारी  दिएका हुन् ।*यसअघि ढकालले अमेरिकाले ५० लाख डाेज खाेप उपलब्ध गराउने बताए पनि साे संख्या उनले सच्याएकाे कारण क्षमायाचनासहित यहाँ सच्याइएकाे छ । मैले उल्लेख गरेको परिमाणलाई म तत्काल सच्याउन चाहन्छु ! यो परिमाण हाम्रो अपेक्षा र अनुरोध हो I I stand corrected on the number ! https://t.co/haUmUCdKhL— Tika P. Dhakal (@TikaDhakaal) Jun

अमेरिकाले सय दिनमा २० करोड नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिने

आफ्नो कार्यकालको सय दिनमा २० करोड अमेरिकी नागरिकलाई खोप दिने लक्ष्य राखेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्।