कोभिड १९ : भारतले २७८ दिनमा पूरा गर्‍यो १०० करोड डोज खोप दिने लक्ष्य

भारतमा कोरोना भाइरसविरुद्ध १०० करोड डोज खोप नागरिकलाई प्रदान गरिएको छ। भारतले जनवरी १६ देखि खोप दिन सुरु गरेको थियो। २७८ दिनमा नै भारतले १०० करोड डोज खोप दिने लक्ष्य पूरा गरेको हो। भारतमा हालसम्म ३० प्रतिशत अर्थात करिब ३० करोडले खोपको पूर्ण मात्रा लगाइसकेका छन्। यस्तै, ७० करोड भन्दा…

सम्बन्धित सामग्री

नवलपरासी कोभिड–१९ विरुद्धको पूर्ण खोप जिल्ला घोषणा

पश्चिम नवलपरासी कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ ।

कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउने कार्यक्रम जारी

कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउने कार्यक्रम मंगलवार पनि जारी रहेको छ ।सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्रमार्फत कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएकोमा मंगलवार पनि खोप लगाउने कार्यक्रम जारी रहेको हो । कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरूलाई बुस्टर खोप दिइएको छ । उपत्यकाका विभिन्न खोप केन्द्रहरू सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, […]

अब नर्भिकमा पनि कोभिड–१९ खोप केन्द्र

निजी क्षेत्रका अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोपकेन्द्र सञ्चालन गर्न सक्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउँदै नर्भिक इन्टरनेसनल हस्पिटलले पनि पुस २९ बिहीबारदेखि खोप केन्द्र सञ्चालन गर्ने भएको छ ।काठमाडौँ को थापाथलीस्थित नर्भिक अस्पतालले बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियानलाई सहयोग गर्न खोपकेन्द्र सञ्चालन गरेको हो ।सरकारी स्वास्थ्य संस्थाहरुको सहकार्यमा खोपकेन्द्र सञ्चालन गरिएको हो । स्वास्थ्य मन्त्रालयले तोकेको […]

पोखरामा कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड

पोखरा – पोखरामा कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड बढेको छ। सरकारले माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड बढेको हो। पोखरामा विभिन्न केन्द्रमार्फत खोप अभियान सञ्चालन भइरहेको छ। पोखरा महानगरपालिका–५ स्थित खोप केन्द्रका प्रमुख आशिष सुवेदीले खोप लगाउनेको भीड दैनिक १५ सय जनाभन्दा बढी रहेको बताए। हालसम्म […]

कोभिड–१९ विरुद्ध खोप लगाउन अटेर, कारबाही गर्ने तयारी

ताप्लेजुङ जिल्लामा सुरुदेखि हालसम्म ३५ हजार नगरिकले कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएका छ । जिल्लामा १८ वर्ष पूरा भएका सबैलाई पुग्नेगरी खोप आएको भए पनि नागरिकले खोप प्रति चासो नदेखाएको पाइएको छ ।

कोभिड–१९ विरुद्धको खोप लगाउनेको लर्को

काठमाडौँ – काठमाडौँमा आइतबार पनि कोभिड–१९ विरुद्धको खोप लगाउने क्रम जारी छ। शुक्रबारदेखि ४० वर्षमाथिका र परीक्षा प्रवेश पत्रका आधारमा कक्षा ११ र १२ का परीक्षार्थीलाई काठमाडौंका विभिन्न खोप केन्द्रबाट कोभिड–१९ विरुद्धको खोप एस्ट्राजेनिका लगाउन सुरु गरिएको थियो। आइतबार पनि विद्यार्थी तथा ४० वर्षमाथिका व्यक्ति खोप लगाउन लामबद्ध भएका छन्। शुक्रबारदेखि काठमाडौं महानगरपालिकाको ३२ वडाका […]

के कोभिड-१९ को खोप लगाएपछि शरीर चुम्बकीय बन्छ?

कोभिड-१९ को खोपहरुमा कुनै प्रकारको धातु वा माइक्रोचिप्सहरु हुँदैन। त्यसैले यस्ता अफवाहको विश्वास नगरौं। कोभिड-१९ को खोप सुरक्षित र प्रभावकारी छ र यसले हाम्रो स्वास्थ्यमा कुनै प्रतिकूल असर गर्दैन।

सिंगापुरमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइँदै

सिंगापुरमा आज कोभिड- १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानदेखि सिंगापुरमा पनि कोभिड- १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ

सिंगापुरमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइँदै

सिंगापुर / सिंगापुरमा आज कोभिड १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानबाट सिंगापुरमा पनि कोभिड १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । यो खोप पहिलो चरणको हो । यो पहिलो चरणको खोप सिंगापुरका स्वास्थ्यकर्मीहरुलाई दिइने जानकारी गराइएको छ । यहाँको नेसनल सेन्टर फर इन्फेक्सस् डिजिजका स्वासथ्यकर्मीहरुलाई दिइने बताइएको छ ।... The post सिंगापुरमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइँदै appeared first on Purbeli News.