युरोपेली संघले गरिब देशहरूलाई २० करोड खोप दिने

युरोपेली संघले न्युन आय भएका गरिव मुलुकहरूलाई कोरोनाभाइरसविरुद्धको २० करोड खोप सहयोग स्वरुप प्रदान गर्ने भएको छ । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले २० करोड थप खोप गरिव देशहरूलाई प्रदान गर्ने प्रतिवद्धता गरिएको जानकारी दिइन् ।“गरिब राष्ट्रहरूलाई थप २० करोड खोप उपलब्ध गराउने आज हामीले निर्णय गरेका छौँ,” युरोपेली संसदको बार्षिक बैठकमा उनले भने । उनीहरुलाई उपलब्ध गराउने भनिएको खोप अर्को बर्ष सन् २०२२ को मध्य सम्ममा उपलब्ध हुनसक्ने उनले जानकारी दिए ।उनले संघको यो योजनाला