काठमाडौं । अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी-२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिका र जिम्बाब्वेबीचको खेल वर्षाका कारण ९ ओभरमा घटाइएको छ ।
सोमबार होबर्टस्थित बेल्लेरिभ क्रिकेट रंगशालामा टस जितेर जिम्बाब्वेले ब्याटिङ गर्ने निर्णय गरेपनि वर्षाका कारण दिउँसो ०१:४५ बजेदेखि सुरु हुने भनिएको खेल अवरुद्ध बनेको थियो ।
वर्षाका कारण ९ ओभरमा घटाइएको खेलको पावर प्ले तीन...