प्रधानमन्त्रीलाई अदुवा, लसुन र बेसार उपहार

सप्तरी, राजविराज । कोरोना भाईरस महामारी रोकथाम तथा नियन्त्रणमा ध्यान नदिई सरकार भ्रष्टाचारमा लिप्त रहेको तथा हावादारी कुरा गर्ने गरेको भन्दै सप्तरीका विभिन्न संघ संस्था तथा राजनितिक दल आवद्घ संगठनले आईतबार विरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । सदरमुकाम राजविराजमा नेपाली काँग्रेसका युवा नेता मो. ईर्साद अंसारीको नेतृत्वमा सामाजिक …

सम्बन्धित सामग्री

यसरी बनाउनुस् मशरूम मेथी मसला

तपाईंलाई च्याउ कत्तिको मन पर्छ ? आज हामी तपाईंलाई मशरूम मेथी मसला बनाउन सिकाउँछौं । सामग्री च्याउ आधा कप मेथी आधा कप पालुंगो (काटेको) आधा कप पिँधेको मकै आधा कप क्रीम दुई ठूला चम्चा जीरा एक चम्चा नून स्वादअनुसार लसुन चार पोटी धनियाँको धूलो दुई सानो चम्चा बेसार आधा चम्चा तेल आवश्यकताअनुसार विधि पहिला मेथी, पालुंगो, च्याउ र लसुन धोएर काट्नुस् । मध्यम आगोमा प्यान राख्नुस् अनि तेल तताएर जीरा र लसुन भुट्नुस् ।  त्यसपछि मेथी हालेर दुई मिनेट पकाउनुस् ।  अब क्रीम ह...

यसरी बनाउनुस् गाजर र बेसारको सुप

जाडोमा गाजर खान मज्जा आउँछ । मानिसहरू गाजरको तरकारी, अचार, हलुवा र सुप बनाएर पिउँछन् ।  यो स्वादिलो पनि हुन्छ अनि यसले इम्युनिटी पावर पनि बढाउँछ । यसले भाइरल इन्फेक्सनबाट समेत बचाउँछ ।  सामग्री गाजर आवश्यकताअनुसार हरियो प्याज दुईवटा (काटेको) बेसार आधा चम्चा मरिचको धूलो अलिकति लसुन ५ पोटी पानी आवश्यकताअनुसार अदुवा सानो टुक्रा विधि पहिला प्यानमा पानी, गाजर, लसुन, अदुवा र हरियो प्याज राखेर उमाल्नुस् ।  उम्लेका कुरालाई मिक्सीमा पिस्नुस् ।  तयार भएको मिश्रणमा आ...

मटन किमा मटर बनाउने सजिलो तरिका

आवश्यक सामग्री :  १ किलो खसीको किमा २०० ग्राम मटर दाना २०० ग्राम गोलभेँडा काटेको २०० ग्राम दही ५०-५० ग्राम अदुवा लसुन पेस्ट १-१ टेबुल स्पुन जिरा धनियाँ धुलो १-१ टी स्पुन बेसार खोर्सानी धुलो १-४ टी स्पुन, गरम मसला, नुन, अजिनोमोटो, तेल इच्छा अनुसार । बनाउने तरिका :  तेल तताई प्याज किमा राखी भुट्नु […]

मसरुम (च्याउ) मटर ग्रेबी बनाउने तरिका

आवश्यक सामग्री: २५० ग्राम मटर दाना, ५०० ग्राम गोलो च्याउ सफा गरी नुन पानीमा उसिन्नु, २०० ग्राम प्याज मसिनो काट्नु, २०० ग्राम गोलभेडा मसिनो काट्नु, १/१ टेबुल चम्चा लसुन अदुवा, पेष्ट, १/१ चियाचम्चा जिरा धनियाँ धुलो, १/२ चियाचम्चा बेसार, खोर्सानी धुलो, ल्वाङ सुकुमेल तेजपत्ता २/३ वटा, एक चौथाई चियाचम्चा गरम मसला, नुन इच्छा अनुसार र […]

घरैमा बनाउनुहोस् रेस्टुरेण्टको जस्तै सुकुटी

बफ/चिकेन सुकुटी हरेक उमेर समूहका मानिसले मन पराउँछन् । दसैंमा सुकुटीसँग चिउरा खाने जमात धेरै भेटिन्छन् । सबैको भान्सामा पाक्ने सुकुटी कसरी बनाउने यसको बारेमा यहाँ चर्चा गरिन्छ । आवश्यक सामग्री बफ तथा चिकेनको मासु आवश्यकताअनुसार तेल पाँच फुरन खुर्सानी, प्याज, टमाटर, हरियो धनियाँ बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी लसुन अदुवाको पेस्ट […]

बफ तथा चिकेन छोयला कसरी बनाउने ?

मासुका पारखीका लागि छोयला रोजाइमा पर्ने परिकार हो । यो खाना जति स्वादिष्ट छ, बनाउन पनि उत्तिकै सजिलो छ । हाम्रो भान्सामा पाइने सामग्रीबाट छोयला सजिलैसँग बनाउन सकिन्छ । बफ/चिकेन छोयलाका लागि आवश्यक सामग्री बफ तथा चिकेनको मासु तेल खुर्सानी, प्याज, टमाटर, हरियो धनियाँ बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी लसुन अदुवाको पेस्ट […]

यसरी बनाउन सकिन्छ पनिर मटर ग्रेबी

आवश्यक सामग्री : २०० ग्राम पनिर १ इन्चको टुक्रा गरी गोल्डेन कलरमा फ्राई गर्नु, २०० ग्राम मसरुम उसिन्नु, १०० ग्राम मटर दाना तातो पानीमा डुबाउनु, १०० ग्राम दही, २०० ग्राम प्याज पिन्नु, १०० ग्राम गोलभेडा पिन्नु, १/१ टेबुलचम्चा लसुन अदुवा, पेष्ट, १/१ चियाचम्चा जिरा धनिया धुलो, १/२ चियाचम्चा बेसार, खोर्सानी धुलो, २ टेबुल चम्चा कर्नफ्लोर […]

इम्युनिटी पावर बढाउन भन्दै प्रधानमन्त्रीलाई अदुवा, लसुन र बेसार उपहार

राजविराज – प्रधानमन्त्री केपी शर्मा ओलीलाई इम्युनिटी पावर बढाउन भन्दै सप्तरीका महिलाहरुले लसुन, अदुवा र बेसार उपहार स्वरुप पठाएका छन् ।  प्रधानमन्त्री ओलीले कोरोना संक्रमणबाट बच्न जनतालाई इम्युनिटी बढाउन अदुवा, बेसार र ...

प्रधानमन्त्रीलाई सप्तरीका युवाले पठाए अदुवा र बेसार

३२ जेठ, सप्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीलाई इम्युनिटी पावर बढाउन भन्दै सप्तरीका युवाले लसुन, अदुवा र बेसार उपहार स्वरुप पठाएका छन् । प्रधानमन्त्री ओलीले कोरोना संक्रमणबाट बच्न जनतालाई इम्युनिटी बढाउन अदुवा, बेसार र लसुन खान …

धनगढी उपमहानगरले भन्यो : कोरोनाबाट बच्न बेसार, बोझो र लसुन खानू !

काठमाण्डाै – चीनबाट फैलिएको कोरोना भाइरसको औषधि र उपचार पद्धति अहिलेसम्म पत्ता लागेको छैन । तर कैलालीको धनगढी उपमहानगरपालिकाले उदेकलाग्दो सूचना सार्वजनिक गरेको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिमबाट बच्न भन्दै उपमहानगरपालिकाले बेसार, बोझो र लसुन धेरै खान सुझाव दिएको छ । उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर व...