आवश्यक सामग्री: २५० ग्राम मटर दाना, ५०० ग्राम गोलो च्याउ सफा गरी नुन पानीमा उसिन्नु, २०० ग्राम प्याज मसिनो काट्नु, २०० ग्राम गोलभेडा मसिनो काट्नु, १/१ टेबुल चम्चा लसुन अदुवा, पेष्ट, १/१ चियाचम्चा जिरा धनियाँ धुलो, १/२ चियाचम्चा बेसार, खोर्सानी धुलो, ल्वाङ सुकुमेल तेजपत्ता २/३ वटा, एक चौथाई चियाचम्चा गरम मसला, नुन इच्छा अनुसार र […]